×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको धार्मिक टोलीले गरर्यो म्याग्दीको गलेश्वरमा विशेष हवन

  •  गोरखा समाचार
  • शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लाका धार्मिक टोलीले म्याग्दीको गलेश्वर मन्दिरमा विशेष हवन कार्य सम्पन्न गरेको छ । अज्ञात नाथ पंन्थि अर्थात अनाप कार्यशैली तथा आध्यात्मिक कार्यदिशा अन्तर्गत गोरक्षधामका धार्मिक टोलीले तन्त्रोक्त शिव गोरक्ष हबन कार्य सम्पन्न गरेको हो ।

    धार्मिक टोलीमा ५१ जनाको सहभागीता रहेको सहभागी सन्दिप खत्रीले जानकारी दिए । उनका अनुसार ‘राष्ट्र, राष्ट्रियता र धर्म रक्षार्थ गोरक्षधाम गोरखाको संकल्प, सत्य र धर्म कहिल्यै मर्दैन’ कण कण गोरख जागे भन्ने मुल नाराका साथ गलेश्वरमा पहिलो चरणकाे धार्मीक यात्रा सम्पन्न भएको छ ।

    श्री श्री गुरुगोरक्षधाम सिद्धाश्रम केन्द्र, गोरखाले शुष्म शक्ति जाग्रीत गर्दै नेपाल र नेपालीको आध्यात्मिक शक्ति बढाउने एवम् राष्ट्र, राष्ट्रियता, धर्म र गौं रक्षार्थको लागि अनाप शैलीमा थालेको हवन तथा पुजन यो पहिलो चरण सकिएको हो ।

    देश को राज्य सत्ता सन्चालन हुदाँ विधि र पद्धतिमा शुक्ष्म शक्ति ले शुक्ष्म रुपमा शक्ति प्रदान गरुन भनेर नेपाल र नेपालीमा धार्मिक भक्ति बढाउनका लागि पनि यो कार्यको सुरुवात गरिएको गोरक्षधाम गोरखाका महासचिव दिनेश दानीले बताए ।

    गोरखाबाट गएको उक्त समुहले पोखराको बिन्ध्यवासीनी, बागलुङको कालिका भगवती, म्याग्दीको गलेश्वरधाम तथा मुस्ताङको कागबेनी र मुक्तिनाथमा हवन पछि पुनः म्याग्दीको गलेश्वरधाममा विशेष हवन पुजन र प्राथना गरेको हो ।

    राष्ट्र, राष्ट्रियता, धर्म र गौ रक्षार्थ आवाज उठाउनेहरु अहिले कम भएको भन्दै सूक्ष्म शक्ति प्रदान होस भनि हामीले त्यसका लागि अनाप कार्य अगाडी बढाएका हौ भन्छन् अध्यक्ष नवराज बस्नेत ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.