तुलसीपुर । पत्रकार अनिता भुसालको निधन भएको छ ।
सेतो रक्त कोषको मात्राको कमिका कारण भुसालको निधन भएको पारिवारीक स्रोतले पुष्टी गरेको हो ।
प्रेस युनियन दाङकी सदस्य समेत रहेकी भुसालको गएराति १२ बजे उपचारका क्रममा भारतको लखनउमा निधन भएको उनका दाजु भुवन भुसालले जानकारी दिए ।




















