×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आचार्य पेरिकले ल्याए अहिंसा र प्रकृति प्रेमको गीत (भिडियो सहित)

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । झण्डै साढे दुई दशक यता बौद्ध दर्शनको अध्ययनमा लागेका आचार्य पेरिक रिन्पोछेले प्राणी र प्रकृति प्रेम र अहिंसा सम्बन्धी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

    काठमाण्डौंको बौद्धस्थित उत्पला क्याफेमा आयोजित एक कार्यक्रममा ‘प्रकृति’ नामको उक्त गीत सार्वजनिक गरिएको हो ।

    गीतको शब्द, संगित र स्वर आचार्य पेरिक स्वयमको रहेको छ । जी पुनले उक्त गीतको अरेन्ज गरेका हुन् भने म्युजिक भिडियोमा बाल कलाकार आरोही कार्की, अनिमेश केसी र रिता बराइलीले अभिनय गरेका छन् ।

    गीतमा पशुप्राणी र प्रकृतिलाई हामीले आफन्तझैँ माया गर्नुपर्ने उल्लेख देखाईएको छ । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै खेन् रिम्पोछे ग्याल्छेनले ‘बोधिपथमा सत्य सन्देश दिनका लागि बौद्ध भिक्षुले गीत गाउनुमा कुनै खराबी नभएको बरु सद्कर्म भएको’ बताए ।

    कार्यक्रममा बोल्दै संगितकार न्ह्यु बज्राचार्यले, आचार्य पेरिकले पनि अन्य केही बौद्ध भिक्षुहरूले जस्तै गीत गाएर प्राणी कल्याणका लागि राम्रो काम गरेको बताए । ‘बौद्ध भिक्षुहरूले गीत गाउनुहुन्न पनि भन्ने सुनिन्छ तर उहाँले जगत् कल्याणका लागि गीत गाएर राम्रो काम गर्नुभएको छ ।’

    सो कार्यक्रममा बोल्दै गायिका चिरिमाया महर्जनले मान्छेमाथि अन्याय हुँदा बोल्नेहरु भएपनि पशुका लागि बोल्नेहरु एकदमै कम भएको र आचार्य पेरिकले पशुप्राणीका लागि समेत बोलिदिएर समग्र प्रकृतिलाई नै ठूलो गुन लगाएको बताइन् ।

    त्यस्तै संगीतकार प्रविन बराइली, अहिंसा अभियन्ता कृष्ण गुरुङ र प्रकाश मिश्रले गीतका बारेमा आ(आफ्नो मन्तव्य राख्दै आचार्य पेरिकको गीतले मान्छेलाई थप संवेदनशील र अहिंसाप्रिय बनाउन मद्धत गर्ने बताएका थिए ।

    कार्यक्रममा आफ्नै गीतका बारेमा बोल्दै आचार्य पेरिकले २ वर्षअघि नै गीत बनिसकेको भएपनि कोरोनाका कारण सबै काम नसिएका कारण म्युजिक भिडियो सिर्जनामा ढिलाई भएको बताए ।

    आचार्य पेरिकले यस अघि पनि ‘हामी खाना होइन’ भन्ने अहिंसा गीत तथा हामी थुप्रै बौद्ध भजनहरू गाइसकेका छन् । आचार्य पेरिकले आफूले गीत पैसा कमाउनका लागि नभई अहिंसा प्रर्वधनका लागि गाएको बताए । उनले आफ्नो गीत जोसुकैले निशुल्क उपयोग गर्न पाउने पनि बताए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.