गोरखा । आज नेपाली महिलाको महान पर्व हरितालिका तिज । तिजको यही अवशरमा निराहार भएर भगवान शिवको पुजा आरती पछि हिन्दु नारीहरु सबै मिलेर मनका बह साटने गर्दछन् ।

माईती आएकी चेलीले घरमा पाएको दुःखको पोको खोल्नेदेखी सुखका कुरासम्म आजै गीत मार्फत ब्यक्त गर्ने पनि चलन छ ।

यसै बिच गोरखा सदरकाुमको पदेलीथोकमा रहेको पाञ्चायन मन्दिर परिषरमा जम्मा भएर नाचगान गदैृ गरेका थिए भने काेही टिकटकमा ब्यस्त थिए ।
आउनु हाेस हामी पनि हेराै महिलाहरुको तस्बिरहरु
































