गोरखा । गोरखामा १ जना महिला मृत्त अवस्थामा भेटिएकी छिन् । धार्चे गाउँपालिका–४ खोर्ला घर भएका ५८ बर्षकी पितमाया गुरुङ मृत्त अबस्था भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेकको हो ।
आरुघाट गाउँपालिका–९ को आरुघाट बजारमा बस्दै आएकी गुरुङ आफ्नै भान्सा कोठामा मृत अबस्थामा भेटिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















