×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको प्रचण्डद्वारा उदघाटन

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा आजदेखी सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको एक कार्यक्रम बिच नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उदघाटन गरेका छन् । अध्यक्ष दाहालले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका हुने ।

    राजधानीबाट हेली मार्फत गोरखा सदरमुकाम आएका अध्यक्ष दाहालले कार्यक्रम उदघाटन गर्दै ‘जेसीजले युवा नेतृत्व विकासमा खेलेको भूमिका असाधाराण’ रहेको भन्दै उनले ‘जेसीजको भुमिका सामाजिक रुपान्तरणमा, अनुसासित नेतृत्व प्रणाली निर्माण गर्नमा र देशको आर्थिक बिकास, समृद्वी र राजनैतिक स्थायित्व निर्माणमा पनि महत्व पूर्ण रोल रहेको’ बताए ।

    राजधानीमा भएको पार्टीको स्थायी कमिटी बैठक, कर्मचारीहरुको राष्ट्रिय सम्मेलन र योंङ कम्युनिष्ट लिगको राष्ट्रिय भेला सकेर जेसीजको कार्यक्रममा उदघाटन गर्न आई पुगेका अध्यक्ष दाहालले जेसीजका सहभागी पदाधिकारीहरुलाई हौसला दिदै ‘जेसीजको कार्यक्रम भने पछि अरु कार्यक्रम छाडेर भए पनि जाऊ जाऊ लाग्ने भएको छ’ भन्दा कार्यक्रम स्थल तालीले गुन्जिएको थियो ।

    No description available.

    क्षेत्र ‘ख’ अन्तरर्गतको ३९ शाखा र ४ जुनियर शाखा गरी ४३ शाखाका पदाधिकारी तथा नेपाल जेसीज क्षेत्र ‘क’, ‘ग’ तथा ‘घ’ का पदाधिकारीहरु समेत सहभागी भएको कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष दाहालले ‘तपाईहरुले आ–आफ्नो ठाउँबाट युवा नेतृत्व बिकासमा पनि, सामाजिक रुपान्तरणको अभियानमा पनि र अनुसासित समाज निर्माणको अभियानमा पनि सकारात्मक पहल र योगदान गदैृ आएको’ भन्दै प्रसंशा गरेका थिए ।

    अध्यक्ष दाहालले ‘राजनैतिक रुपले तथष्ठ, निश्पक्ष रहेकोे जेसीज अन्तराष्ट्रिय रुपमा पनि ठुलो संस्था’ भएको भन्दै उनले ‘तपाईहरुको सक्रियता र पहलले अन्तराष्ट्रिय स्तरमै पनि सम्वन्ध सुधारमा जेसीजको भूमिका महत्वपूर्ण हुने गरेको र देशभरीको नेटकर्व मार्फत जनताको बिचमा राम्रो संबन्ध निर्माणमा पनि जेसीजको भूमिका महत्व पूर्ण छ’ भने ।

    No description available.

    प्रमुख अतिथी दाहाललाई मायाँकाे चिनाे प्रदान गर्दै आयाेजक

    नेपाल जेसीजको आयोजना तथा गोरखा जेसीजको आतिथ्यतामा भएको सम्मेलन शनिबार सम्पन्न हुने छ । यस बिच सहभागी जेसीजहरुलाई नेतृत्व बिकास सहितका भिन्न ३ वटा तालिम प्रदान गरिने छ भने गोरखा जिल्लाको ऐतिहासिक, पुरातात्वीक र धार्मिक संपदाहरुको बारेमा श्रब्यदृष्य तथा नजिकका धार्मिक तथा पर्यटकीय स्थलमा लाने र ल्याउने ब्यवस्था आयोजकले गरेको छ ।

    कार्यक्रम निर्देशक भगवान मास्केका अनुसार देशैभरका करिब ६०० जेसीज र अतिथी गरी कार्यक्रममा ९०० जनाको सहभागीता रहेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.