×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लिगलिग–गोरखा दरर्बार म्याराथुन दौड प्रतियोगिता हुने

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । ऐतिहासिक पदमार्गको महत्व बोेकेको लिगलिग–गोरखा दरर्बार म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । नेपाल एकिकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रर्बद्धन र प्रचार–प्रसारका लागी ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता’ २०७९ हुन लागेको हो ।

    गोरखा र पालुङटार नगरपालिका तथा सिरानचोक गाउँपालिका र नेपाली सेना अन्तरर्गत रहेको गोरखाको रिपु मर्दन गणको संयुक्त आयोजनामा पालुङटार नगरपालिकामा रहेको लिगलिगकोट हुदै सिरानचोक गाउँपालिकाको सिरानचोककोट हुदै गोरखा दरबारसम्मको म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

    तत्कालिन राजा द्रव्यशाहले गोरखा राज्याभिषेक गरेको दिनको अबसर पारेर यहीँ भाद्र २५ गते गोरखामा दौड प्रतियोगिताको आयोजना गरिएको गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर रानामगरले जानकारी दिए ।

    दौड लिगलिगकोट–सिरानचोक गाउँपालिकाको चित्रेपोखरी–गोरखा नगरपालिकाको छेवेटार हुदै रामशाहको चौताराबाट गोरखा दरबारसम्म पुगेर समापन हुने पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले जानकारी दिए ।

    नेपाल एकीकरणको उद्गमस्थलको रुपमा रहेका ऐतिहासिक स्थलको जगेर्ना गर्दै पर्यटन प्रर्वद्धनमा समेत सहयोग पु¥याउने उद्देस्यले प्रतियोगिता आयोजना गरिएको सिरानचोक गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङ बताए ।

    ४० किलो मिटर दुरी रहेको प्रतियोगितामा प्रथमदेखि १० औं स्थानसम्मका बिजेताहरुलार्ई नगद र मेडल र प्रमाण पत्रको ब्यवस्था गरिएको आयोजक मध्येको रिपु मर्दन गणले जनाएको छ ।

    प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, द्धितिय र तृतिय हुनेले क्रमश १ लाख र ७५ हजार नगद पुरस्कार, मेडर र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा चौथो, पाँचौ, छैठौ, सातौ, आठौ, नवौ र दशौं हुनेलाई क्रमश.५० हजार, ३५ हजार, ३० हजार, २० हजार, १५ हजार र १० हजार सहित नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागी तीन पालिका र नेपाली सेनाको रिपुमर्दन गणले खर्चको व्यवस्थापन गर्नेछ ।

    नेपाली सेनाको पहलमा बिस २०७६ सालदेखि सुरु भएको प्रतियोगिता हरेक बर्ष गरिदै आएको भएता पनि कोरोना महामारीका कारण बिगत २ बर्षदेखी सञ्चालन हुन सकेको थिएन ।

    प्रतियोगितामा करिब ३०० जना धाबकहरुले सहभागीता जनाउने अनुमान गरिएको छ । सहभागिताका लागि अनलाईन मार्फत पनि नाम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

    पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर पुनः को समेत सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.