गोरखा । विप्लप माओबादीले नगर भेला सम्पन्न गरेको छ । आईतबार गोरखा सदरमुकाममा दोस्रो नगर भेला सम्पन्न गरेको हो ।
भेलाले कृण्णबहादुर अधिकारीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी समेत निर्माण गरेको जिल्ला सचिव कपिल भट्टले जानकारी दिए ।
भेलालाई केन्द्रिय सदस्य एवं जिल्ला ईन्चाज उमा भुजेल, विशेष कमिटी सदस्य योगेन्द्र कुमाल र जिल्ला सचिव कपिल भट्टले संबोधन गरेका थिए ।



