गोरखा । आज रक्षा बन्धनका साथै गाईजात्रा पनि हो । नेवार समुदायले आज बिहान वराह क्षेत्र पुगेर ९ धारा नुहाउने प्रचलन रही आएको छ ।
बराह क्षेत्र जान र ९ धारा नुहाउनु अगावै बिहानैदेखी विभिन्न भेष भुषामा सजिने चलन पनि पुरानै हो । यसै बिच गोरखा बजार क्षेत्रका केही टोलले बिहानै बराह क्षेत्र पुगेर ९ धारा नुहाएर पनि आए ।
टोल टोलबाट बाजागाजा सहित बराह जाने र विभिन्न मन्दिर र ९ धारा नुहार घर फर्कने अनि क्वाटी संग बिहानी खाना खाने चलन हो ।
आउनुहोस हामी पनि हेरौं । नेवार समुदायले बिहान निकालेको जात्रा हेरौं ।















