×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पर्वहरुले सबैमा सुख शान्ति मिलोस : मेयर राना

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कार्यक्रमकाे पानसमा बत्ती बालेर उदघाट्न गर्दै मेयर राना

    गोरखा । गोरखा नगरपालिकाका मेयर कृण्ण राना मगरले पर्वहरुले सबैमा सुख शान्ति मिलोस भन्ने कामना गरेका छन् । ब्रह्कुमारी ईश्वरीय विश्व बिद्यालय गोरखा शाखाले आज आयोजना गरेको रक्षा बन्धन कार्यक्रममा बोल्दै मेयर रानाले उक्त कुरा बताएका हुन् ।

    बिद्यालयका सञ्चालिका पबित्रा संग रक्षा बन्धन गर्दै मेयर रानाले रक्षा बन्धन एउटा महत्वपूर्ण पर्वको रुपमा लामो समयदेखी स्थापित हुदै आएको छ भन्दै यो पर्वले हामी सबैलाई शान्ति प्रदान गर्न सकोस । सुख शान्ति मिलोस भन्ने कामना गरे । कार्यक्रममा बोल्दै मेयर रानाले यस्ता पर्वहरुले हामीलाई बिकास निर्माणका साथै हरेक जिचमा सक्षम हुन सकौ र गोरखा नगरबासीमा नयाँ आयामको सुरुवात हुोस भन्ने कामना समेत गरे ।

    मेयर रानाले सञ्चालिका पबित्रालाई रक्षा बन्धन गर्दै

    कार्यक्रममा बोल्दै सञ्चालिका पबित्राले पुराना आनाबानीलाई छाडेर सर्व हितैसी, सर्व कल्याण र सर्व मंगलको धारणा गर्न आवश्यक रहेको भन्दै अब आफुपनि पबित्र बन्न र अरुलाई पनि पवित्र बनाउन आवश्यक भएको धारणा राखिन । यस्तो भएको खण्डमा विश्वमा शान्ति र सवैमा अमन चयन कायम हुने धारणा राखिन ।

    ब्रह्कुमारी विश्व बिद्यालय मान्उट आँबुबाट प्राप्त रक्षा बन्धनको मेयर रानाद्वारा अनावरण

    कार्यक्रममा ब्रह्कुमारी विश्व बिद्यालय मान्उट आँबुबाट प्राप्त रक्षा बन्धनको समेत गोरखा नगरपालिकाका मेयर कृण्ण राना मगरले अनावरण गरेका थिए । मेयर रानाले सोही अवशरमा सञ्चालिका पवित्रालाई समेत रक्षा बन्धन लगाई दिएका थिए ।

    कार्यक्रममा गोरखा नगरपालिका ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी (दिलिप), जेष्ठ नागरिक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र गोरखाका निर्वतमान अध्यक्ष अच्युतलाल श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ईश्वरकाजी मास्के, निर्माण ब्यवसायी संघका निर्वतमान अध्यक्ष बावुराम श्रेष्ठ लगायतले रक्षा बन्धन लगाएका थिए ।

    सञ्चालिका पबित्राले मेयर रानालाई रक्षा बन्धन गर्दै

    शाखाका अनुसार गत बर्ष ३ हजार ५०० भन्दा बढी मानिसले रक्षा बन्धन लगाएको र यो बर्ष त्यो भन्दा पनि बढीले लगाउन सक्ने अनुमान गरिएको छ ।

     

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.