×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको यातायात सुधारका लागि सरोकारवालाहरुको छलफल (निर्णय सहित)

  •  गोरखा समाचार
  • सोमबार, असार २०, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा सञ्चालमा आउने सबै सवारी सफा, सुरक्षित र सभ्य यातायात क्षेत्रको निर्माणका लागि सरोकारवाहरुको छलफल सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको बैठकले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्रको निर्माणका लागि गृहमन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले निर्धारण बुदाँहरु मध्ये तत्काल कार्यान्वयन गर्नु सकिने बिषयलाई तत्काल कार्यान्वयमा लैजाने र नसकिने बिषयलाई बिस्तारै कार्यान्वयनमा लैजाने सहमति भएको हो ।

    आइतबार भएको बैठकमा सडकहरुमा ग्रीन बेल्ट बिकास गर्ने, बिद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने, सवारी साधानबाट सिर्जित फोहोरमैलाको समयमै व्यवस्थापन गर्नुपर्ने, दैनिक सडकको सरसफाई गर्ने यान्त्रिक कुचोको माध्यमबाट सफा गरि सडक धुलो नउड्ने अबस्था सिर्जना गर्नुपर्ने लगायतका बिषयमा छलफल भएको हो ।

    त्यस्तै गरी, जिल्ला भित्र प्रदुषण फैलाउने सवारी साधनहरु बिस्थापन, सवारी साधान भित्र समेत कुहिने र नकुहिने फोहोरका लागि फरक फरक डस्टबिनको व्यवस्था गर्नुपर्ने बिषयमा सरोकारवालाहरु बिच छलफल भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

    बैठकले सुरक्षाका सवालमा सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाउने, ट्राफिक व्यवस्थापनका सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक सवारी साधनमा जिपिएस जडान गर्ने, नियमित रुपमा सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, सडक पूर्वाधारको मर्मत कार्य समयमै गर्नुपर्ने, ट्राफिक चिन्ह्र तथा लाइटको नियमित मर्मत संम्हार गर्नुपर्ने निर्णय गरेको छ ।

    फुटपाथमा व्यापार गर्ने, अन्य पूर्वाधार बिकास गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने, सवारी चालकहरुले ट्राफिक नियम उल्लधन हुन नदिन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने, जथाभावी हर्न बजाउनेलाई कारवाही गर्ने पनि बैठकमा निर्णय भएको छ ।

    निर्णयहरु

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, असार २०, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.