×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

क्याटरर मिडल इस्टकाे घोषणा : नेपालका राहुल श्रेष्ठ मध्यपूर्वकै उत्कृष्ट तीस सेफ मघ्ये एक

  •  गोरखा समाचार
  • आइतबार, असार १९, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डाैं । क्याटरर मिडल इस्टको ३० जना उत्कृष्ट फुड एण्ड वेभरेज प्रोफेसनलमा नेपालका राहुलबाबु श्रेष्ठ पर्न सफल भएका छन् । विभिन्न मुलुकमा क्याटरिङअन्तर्गत फुड एण्ड वेभरेज सेवामा कार्यरत प्रतिभाशाली र मेहनती सेफमध्ये राहुलले यो उपाधि पाएका हुन् ।

    क्याटरर मिडल इस्टले आयोजना गरेको ३० वर्ष मुनिका ३० जना उत्कृष्ट एफ एण्ड बीको नतिजा सार्वजनिक गरेको हो ।

    श्रेष्ठमा कामका सिलसिलामा अनुसन्धान र प्रयोग गर्न नडराउने विशेषता रहेको वागाटेल्लेले जनाएको छ । क्याटरिङमा क्लासिक र नयाँ शैलीको सन्तुलित मेनु तयारीमा उनले विशेष भूमिका निर्वाह गर्दै आएको जनाइएको छ ।

    ‘रोचक स्वाद तयार पार्नका लागि उहाँको कल्पनाशक्ति निकै प्रशंसनीय छ । उहाँको यो नियमीत कार्यशैलीले हामीसँग जोडिएका नयाँ जनशक्तिलाई प्रेरणा लिने अवसर प्राप्त हुँदै आएको छ,’ ग्रुप एक्जिक्युटिभ सेफ टिमोथी नुटनले भनेका छन् ।

    २८ वर्षीय श्रेष्ठले दुबईमा संचालित अमेरिकी लक्जरी रेष्टुरेण्ट वागाटेल्लेमा सुसेफको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी मनकामना केबुलकार प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठका छोरा हुन् ।

    क्याटरिङ सेवामा आबद्ध जनशक्ति र गतिविधिबारे समाचार प्रकाशन गर्दै आएको क्याटरर मिडल इस्ट मध्य पूर्वीय क्षेत्रकै ठूलो सञ्चारगृह हो । सन् २००५ बाट प्रकाशन सुरु गरेको यो सञ्चारगृहले क्याटरिङ सेवासँग जोडिएका उद्योग र त्यहाँ आबद्ध उत्कृष्ट व्यक्तिको बारेमा जानकारीमूलक सामाग्री प्रकाशन गर्दै आएको छ ।

     

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असार १९, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.