×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

लागु औषध दुरुपयोग तथा ओसार पसार सम्वन्धीको साता ब्यापी कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

  •  गोरखा समाचार
  • आइतबार, असार १२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार बिरुद्वको साता ब्यापी कार्यक्रमको समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखा र अन्य सरोकार वाला निकायहरुले अन्तराष्ट्रिय दिवशको अवसरमा आयोजित साता ब्यापी कार्यक्रमका आज समापन गरेको हो ।

    समापन कार्यक्रम अन्तरर्गत आइतबार जिल्ला प्रशासन कार्यालय गेटबाट निश्किएको रयालीले बजार परिक्रमा पछि प्रशासनमा नै आएर कोण सभा गरी सम्पन्न गरिएको थियो । कोण सभालाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी शंकरीहरी आचार्यले ‘कुनै अमुक देशमा राजतन्त्रको बिरोध नगरुन भनेर सर्व साधारणलाई अफिम खुवाउने र निर्वाध रुपमा राज्य संञ्चालन गर्न पाईयोस’ भन्ने अवधारणा रहेकोमा त्यसको दुरु पयोग भएर अहिले समाज दुब्र्यशनीमा फसेको बताए ।

    उनले ‘लागु औषध भुषको आगो’ भएको भन्दै ‘सबैले आफ्नै घरबाट नियन्त्रण गर्नु अहिलेको आवश्यता भएको’ प्रजिअ आचार्यले बताए ।

    जिल्लाको केही औषधी ब्यवसायीले डाक्टरको सिफारीस बिना लागु औषधका रुपमा प्रयोग हुने औषधी बिक्री हुदा समस्या भएको भन्दै मेडिकल सञ्चालकहरुलाई डाक्टरको सिफारीस बिना त्यस्ता प्रकृतीको औषधी नदिन प्रजिअ आचार्यले आग्रह समेत गरे ।

    रयालीमा नेपाल प्रहरी, शसत्र प्रहरी, सामुदायिक सेवा केन्द्र, रेडक्रश, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कर्मश गोरखा, औषधी ब्यवसयी संघ तथा अन्य सरोकार वाला निकायहरुको सहभागीता रहेको थियो ।

    यसै बिच सप्ताह ब्यापी कार्यक्रम अन्तरर्गत जिल्लाकाे विभिन्न स्थानमा लागु औषध बिरुद्धकाे कार्यक्रमहरु सम्पन्न भएकाे जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गाेरखाले जानकारी दिएकाे छ ।

    तस्बिर कैलासबावु श्रेष्ठ

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असार १२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.