पालिका भवन र कुहिराेकाे केही तल देखिएकाे सुन्दर भच्चेक बजार
गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ५ गते अध्यक्ष दिपक देवकोटाले ०७९/०८० को लागि “दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट” को लक्ष्य हाँसिल गर्न “हाम्रो अजिरकोट राम्रो अजिरकोट” भन्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
अध्यक्ष देवकोटाले प्रस्तुत गर्दै समृद्र्ध अजिरकोट निर्माणको लागि दिगो आर्थिक वृद्र्धि एवं नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास हाँसिल गर्न सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गरिने जनाका छन् ।
आउनुहोस हामी पनि हेरौं न त अजिरकोट गाउँपालिकाको नीति तथा कार्यक्रम :


