×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा बजारमा जेष्ठ नागरिककोलागी दिवासेवा केन्द्र सञ्चालनमा आयो (फाेटाे फिचर)

  •  गोरखा समाचार
  • आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पानसमा बत्ती बालेर उदघाट्न गर्दै मेयर राना

    गोरखा । जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै गोरखा बजारमा आजदेखी दिवासेवा केन्द्र सञ्चालनमा आएको छ । जेष्ठ नागरिक संघ गोरखा शाखाले गोरखा नगरपालिका ६ को रानीपोखरी परिषरमा रहेको सोह्र खुट्टे पार्टीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

    दिवासेवा केन्द्रमा भजन गाउदै

    सेवा केन्द्रको उदघाट्न गर्दै प्रमुख अतिथी गोरखा नगरपालिकाका मेयर कृण्ण रानाले जेष्ठ नागरिक अनुभवको खानी भएको बताए । ‘सबै मानिस एक दिन जेष्ठ नागरिक हुन्छन् । उनीहरु अनुभवका खानी भएको’ भन्दै मेयर रानाले ‘नगर क्षेत्र भित्रको जेष्ठ नागरिकहरुलाई ब्यवस्थापन गर्ने बिषयमा गोरखा नगरपालिकाले कार्यक्रम सार्वजनिक गर्ने’ बताए ।

    कार्यक्रममा सहभागीहरु

    मेयर रानाले समाज परिवर्तनका लागि पनि जेष्ठ नागरिकको भुमिका महत्व पुर्ण हुने भन्दै नगरको सबै वडाहरुमा जेष्ठ नागरिकको दिनाचार्य सरल बनाउन संघको समन्वयमा सेवा केन्द्र सञ्चालनमा ल्याउने बताए ।

    कार्यक्रमका बिशेष अतिथी उप मेयर मसली मायाँ थोकर पुनःले संघले सदरमुकाममा दिवासेवा केन्द्र खोलेर नमुना काम गरेको भन्दै नगर क्षेत्र भित्रको सबै वडामा यस्ता सेवा केन्द्र खोल्नु पर्ने आजको आवश्यकता रहेको बताए ।

    उपमेयर पुन:लाई सम्मान गर्दै

    संघले आइतबारदेखी सञ्चालनमा ल्याएको दिवासेवा केन्द्रमा जेष्ठ नागरिकहरु जम्मा भएर भजन कृतन तथा भेटघाट गरेर अनुभव साटासाट तथा मनोरञ्जन लिन सक्ने संघको उद्वेश्य रहेको अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए । गणतन्त्र दिवशको अवशर पारेर सञ्चालनमा ल्याएको केन्द्र दैनिक दिउसो १ः०० बजेदेखी खुल्ला रहने र साँझ बन्द हुने छ ।

    केन्द्रमा जम्मा भएका सबै जेष्ठ नागरिकलाई चिया र बिस्कुट समेत दैनिक ब्यवथापन गरिएको पनि संघले जनाएको छ ।

    केन्द्रको मेयर राना र उप मेयर पुनःले पानसमा बत्ति बाली रिबन काटेर उदघाट्न गरेका थिए ।

    पुष्कल तिर्थ क्षेत्र

    माेहनलाल श्रेष्ठकाे अघ्यक्षतामा भएकाे कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, गाेरखा नगरपालिका वडा नम्बर ६ का वडाघ्यक्ष राजेन्द्रप्रसाद जाेशी (दिलिप), गाेरखा उद्याेग बाणिज्य संघका अघ्यक्ष कृण्णकुमार श्रेष्ठ र जेष्ठ नागरिक नारायण भक्त्त अर्याल लगायतले कार्यक्रममा शुभ कामना मन्तब्य राखेका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.