गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निमा लामाले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । जिल्ला न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष लामालाई सपथ ग्रहण गराउका हुन् ।
ढिलो गरी मतगणना सम्पन्न भएका कार(ा लामाले सपथ लिन ढिला भएको हो ।
गोरखा जिल्लाका अन्य १० स्थानिय तहमा प्रमुखहरुले भने यस अघि नै पद तथा गोपनियताको सपथ लिइ सकेको थिए ।
लामाले सपथ लिदा आफ्नै भेषभुषामा सजिएर आएका थिए ।


