गोरखा । बैशाख ३० गते रातीदेखी भएको गोरखा नगरपालिकाको मतगणना आज सम्पन्न भएको छ । १४ वटै वडाको मत गणना सम्पन्न भए संगै मेयर, उपमेयर र वडाध्यक्षमा कस कसले कती कती मतले जिते त ?
त्यती मात्र नभएर कुन कुन दलका को को उम्मेदवार थिए र कस कसले कती कती मत पाए त ?
आउनु होस हामी पनि हेरौं
गाेरखा नगरपालिका १ मा नेपाली काँग्रेसका हिक्मतबहादुर कुंवर बिजयी भएका छन् । उनले माओवादी केन्द्र गाेबिन्दप्रसाद भट्टराईलाई पराजय गरेका थिए ।
गाेरखा नगरपालिका २ मा नेपाली काँग्रेसका रहमतुल्ला मियाँ बिजयी भएका छन् । उनले एमालेका रामशरण बानियाँलाई पराजय गरेका थिए ।
गाेरखा नगरपालिका ३ मा एमालेका चुलबहादुर कुंवर बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका केदारबावु बस्नेतलाई पराजय गरेका थिए ।
गाेरखा नगरपालिका ४ मा माओवादीका लालप्रसाद भट्टराई बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका खाेपबहादुर अधिकारी क्षेत्रीलाई पराजय गरेका थिए ।
गाेरखा नगरपालिका ५ मा एमालेका खिलबहादुर राना बिजयी भएका छन् ।
गाेरखा नगरपालिका ६ मा स्वतन्त्र तर्फका राजेन्द्रकुमार जाेशी बिजयी भएका छन् ।
गाेरखा नगरपालिका ७ मा माओवादी केन्द्रका विष्णुप्रसाद श्रेष्ठ बिजयी भएका छन् ।
गाेरखा नगरपालिका ८ मा माओवादी केन्द्रका ऋृषिराम खत्री बिजयी भएका छन् ।
गाेरखा नगरपालिका ९ मा नेपाली काँग्रेसका कुलबहादुर कुंवर बिजयी भएका छन् ।
गाेरखा नगरपालिका १० मा नेपाली काँग्रेसका प्रदिप कुंवर बिजयी भएका छन् ।
गाेरखा नगरपालिका ११ मा माओवादी केन्द्रका रामबहादुर खड्का बिजयी भएका छन् ।
गाेरखा नगरपालिका १२ मा नेपाली काँग्रेसका डिलबहादुर थापा मगर बिजयी भएका छन् ।
गाेरखा नगरपालिका १३ मा नेपाली काँग्रेसका मित्रकुमारी परियार बिजयी भएकी छिन् ।
गाेरखा नगरपालिका १४ मा माओवादी केन्द्रका गाेपालबहादुर थापा बिजयी भएका छन् ।
















