×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

गोरखा नगरपालिकाको मेयरमा रानाको जित

  •  गोरखा समाचार
  • बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । हालै सम्पन्न स्थानिय निर्वाचनको मत परिणाम अनुसार गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृण्णराना मगर बिजयी भएका छन् । मेयरमा रानाले उनका प्रतिद्वन्दी राजनराज पन्तलाई हराउदै बिजयी भएका हुन् ।

    १४ वडा रहेको गोरखा नगरपालिकामा १३ वडाको मत परिणाम सार्वजनिक हुदा रानाले पन्तलाई हराएको हो । रानाले १३ वडाबाट कुल ८ हजार २९५ मत पाईसकेका छन् ।

    वडा नम्बर १४ मा १ हजार ४०१ मत गन्न बाँकी हुदा राना बिजयी भएको हो ।

    को हुन् गोरखा नगरपालिका नवनिर्वाचित मेयर कृष्णराना मगर ?

    गोरखा नगरपालिकाको नेकपा माओबादी केन्द्रबाट मेयरमा उमेदार बनेका कृष्णबहादुर राना मगर त्यागी ईमान्दार र निष्ठाबान छवि बनाएका नेताको रुपमा चिनिन्छन् । गोरखा नगरपालिका ८ आमडाँडा निवासी राना पिता कमलबहादुर राना र माता टेककुमारी रानाको कोखबाट बिस २०१९ साल माघ १४ गते जन्मिनु भएका हुन् ।

    राना मगर निस्वार्थ राजनीतिमा लाग्ने माओवादी भित्रका एक उदाहरणीय पात्र हुन् । राजनीतिमा लागेर लिने होइन जनतालाई दिने हो भन्ने बिचार राख्ने उन झण्डै ३८ बर्षदेखि माओबादीमा पार्टीमा क्रियाशिल छन् ।

    मध्यम बर्गिय किसान परिबारमा जन्मीएका नेता रानामगर २०३६ सालमा अनेरास्वबियु छैटौको सदस्य लिदै पहिलो पटक ०४० सालमा कम्युनिष्ट पार्टीको औपचारिक रुपमा सदस्यता लिएको थिए । उनले २०४६ सालमा पार्टीको ईलाका सदस्य, ०५१ सालमा अखिल नेपाल जनजाती महासंघको जिल्ला अध्यक्षको जिम्मेवारी सफलता पूर्वक पुरा गरेका थिए ।

    ०५२ साल फागुन १ गते तात्कालिन नेकपा माओबादीले जनयुद्वको सुरु गरेका बेला रानामगर शिक्षण पेशामा आबद्व थिए । प्रधानाध्यापकको भूमिका रहेका उनले बचेको समय पार्टीमा क्रियाशिल रहे । जनयुद्धका समयमा राज्य पक्षबाट विभिन्न समयमा रानामगरलाई चरम मानसिक र शाररिक यातना दिईएको थियो ।

    १५ महिना जेल जिवन बिताएका रानामगरले जेलबाट निस्किएपछि जनताको सुख दुःखमा साथ दिदै अघि बढीरहे । पाटी र आन्दोलनमा खरो रुपमा उत्रिने उनको बानीले पाटीको ईलाका सेकेटरी, मगरमुक्ति मोर्चाको केन्द्रीय सदस्य, पार्टीको नगर समितिको अध्यक्ष, प्रदेश सदस्य, केन्द्रीय आयोजक समितको सदस्य, मगर मुक्ति मोर्चाको हाल केन्द्रीय उपाध्यक्ष र हाल बर्तमान गोरखा नगरपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाली रहनुभएको छ ।

    बिचार र सिदान्तलाई राजनितिमा आदर्शको रुपमा लिने नेता राना मगर कहिलै बिचलित नहुने कम्युनिष्ट क्रान्तिकारी योद्धा हुन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.