गोरखा । गोरखा नगरपालिका १४ वडा मध्ये ११ वटा वडाको मतगणना कार्य सम्पन्न भएको छ । यस बिच वडा नम्बर १, २, ९ र १० मा नेपाली काँग्रेस, वडा नम्बर ३ र ५ मा एमाले, वडा नम्बर ४, ७, ८ र ११ मा माओवादी केन्द्र र वटा नम्बर ६ मा स्वतन्त्रले वडाध्यक्षमा जित हात पारेको छ ।
११ वटा वडाको मत गणना सकिदा मेयर र उप मेयरमा कसको कती मत आयो त ? आउनु होस हामी पनि हेरौं ।
माओवादी केन्द्र
मेयर : कृण्ण राना ७ हजार १२
नेपाली काँग्रेस
मेयर : राजनराज पन्त ५ हजार ३५७
उप मेयर : मसली मायाँ थोकर (सपना पुनः) ५ हजार ६४२
नेकपा एमाले
मेयर : सम्झना देवकोटा ४ हजार ३२२
उप मेयर : देवीबहादुर बस्नेत ४ हजार ३९६
जनता समाजबादी पार्टी
उप मेयर : नारायण खत्री ४ हजार ९८८





















