गोरखा । गोरखा नगरपालिका १४ वडा मध्ये ८ वटा वडाको मत गणना कार्य सम्पन्न भएको छ । यस बिच वडा नम्बर १ र २ मा नेपाली काँग्रेस, वडा नम्बर ३ र ५ मा एमाले, वडा नम्बर ४, ७ र ८ मा माओवादी केन्द्र र वटा नम्बर ६ मा स्वतन्त्रले वडाध्यक्षमा जित हात पारेको छ ।
८ वटा वडाको मत गणना सकिदा मेयर र उप मेयरमा कसको कती मत आयो त ? आउनु होस हामी पनि हेरौं ।
माओवादी केन्द्र
मेयर : कृण्ण राना ४ हजार ९५१
नेपाली काँग्रेस
मेयर : राजनराज पन्त ३ हजार ९५८
उप मेयर : मसली मायाँ थोकर (सपना पुनः) ४ हजार ६७
नेकपा एमाले
मेयर : सम्झना देवकोटा ३ हजार ४६४
उप मेयर : देवीबहादुर बस्नेत ३ हजार ३२३
जनता समाजबादी पार्टी
उप मेयर : नारायण खत्री ३ हजार ४६६


