×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अजिरकोट माओवादीको संकल्पपत्र : जनताको पालिका, जनमुखिनीति (पुर्ण पाठ सहित)

  •  गोरखा समाचार
  • सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेकपा माओवादी केन्द्र अजिरकोट गाउँपालिका गोरखाले संकल्पपत्र सार्वजनिक गरेको छ । ’समाजवादीयात्रा, नयाँथिति ः जनताको पालिका, जनमुखि नीति’भन्ने मूल नाराका साथ संकल्पपत्र सार्वजनिक गरेको हो ।

    संकल्पपत्रमा शिक्षातथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, सिंचाई तथा भूमिसुधार, विद्युत तथा उर्जा, सडक, भौतिकपूर्वाधार तथा सामाजिक विकास, श्रम तथा रोजगार, साजिक सुरक्षा, वाताबरण संरक्षण तथा पहिरो नियन्त्रण, सुचना तथा संचार प्रविधि, सार्वजनिक सेवा प्रवाह, सुसाशन र पारदर्शिता, संस्कृति र पर्यटन, खेलकुद, बसाई सराई नियन्त्रण तथा व्यवस्थित ग्रामिण बसोबास र विविधपक्षलाई समेटेर संकल्पपत्र सार्वजनिक गरेको हो ।

    सुशासन, पूर्वाधार विकास, गरिबी निवारण आफ्नो मूख्य योजना बनाएको छ । संकल्पपत्रमा प्रविधि मैत्री प्रशासनीक काम र सेवाहरू आफ्नै एकीकृत कम्युटर सफ्टवेयर प्रणाली र मेरो अजिरकोट एप्स मार्फत ई–गर्भरनेन्सकाे योजना रहेको अध्यक्ष पदका उम्मेदवार दीपक देवकोटा बताँउछन् ।

    गाउँ पालिका भित्र उपयुक्त स्थानमा एफ।एफ सञ्चालन गर्नेदेखि निश्चित समय विद्यार्थीलाई फ्रि–वाइफाइ, सरकारी कार्यालय, सार्वजनिक संस्था र टोल टोलमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने संकल्पपत्रमा समेतटिएको छ ।

    सार्वजनिक सेवा प्रवाहमा सुशासन र पारदर्शिता अउनाउदैं वडा कार्यालय निर्माण, वडा कार्यालय तथा सार्वजनिक निकायहरु बाट प्रवाह हुने सेवालाई अत्याधुनिक, सर्वसुलभ र प्रविधियुक्त बनाउने लक्ष्य रहेको छ । कर्मचारीलाई जनताप्रति सेवा दिन उत्तरदायी संयन्त्रको रूपमा विकास गर्दै उत्कृठ र जनमुखीकार्य सम्पादनको लागि अभिप्रेरित गरि सार्वजनिक सेवामा हुने अनियमतता, ढिलासुस्ति निषेध गर्ने लक्ष्ण राखिएको छ ।

    गाउँपालिकाको कार्यलयमा हेल्प डेक्स स्थापनागरि छिटो छरितो सेवा प्रवाहगर्ने, पाँच वटै वडामा घुम्ति तथा बैंकिङ्ग प्रणाली मार्फत सेवाविस्तार गरि सेवा प्रदानगर्ने, सबै वडामा कर तिर्न वडा कार्यालयबाट नै डिजिटल सेवामार्फत भुक्तानीको प्रवन्ध मिलाउने संकल्पपत्रमा भनिएको छ ।

    सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई हालको झन्टझटिलो र अव्यहारिक नीतिलाई संसोधनगरी व्यहारिक बनाउदैं टोलटोलमा पुगेर भत्ता वितरण गर्ने साथैं पालिका स्तरिय सामाजिक सुरक्षा रणनीति बनाई कार्यन्वनगर्ने लक्ष्य रहेको उल्लेख छ । हरेक वडामा हरित पार्क निर्माण गर्ने, पालिकाभरका सामुदीयकवनको संस्थागत विकास गर्दै जडिबुटिको पहिचान, संरक्षण, संकलन प्रशोधन र विक्रि प्रबन्धकालागि विशेष कार्यक्रम निर्माण गरिने लक्ष्य रहेको छ ।

    बैदेशिक रोजगारबाट फर्किएका यूवाहरुलाई सीप र क्षमताका आधारमा स्वरोजगार बनाउने तथा उद्यमशिलताकालागि प्रोत्साहन गर्न उचित खालको कार्यक्रम लागु गर्ने, वैदेशिक रोजगारीमा गएका परिवारको अधिलेख संकलनगरी उनीहरूको पुँजी र सीपलाई स्थानीय आबश्यकता र विकास तथा समाजिक कार्यक्रममा उपायोग गर्ने नीति छ ।

    भूपु सैनिकको लगानी र सहभागितामा पालिका भित्र नमूना कार्यक्रम, शैक्षिक सेवा आयोग, लोक सेवा आयोगको तयारी कक्षा पालिका भित्र नै गर्ने, देश तथा विदेका सुरक्षा निकायमा जान चाहाने युवाहरूकालागि पालिका भित्र नै प्रशिक्षण लातिमको व्यबस्थागर्ने र वैदेशिक रोजगारलाई क्रमश निरूत्साहित गर्दै लैजाने संकल्पपत्रमा उल्लेख छ ।

    पालिकाभित्रका सबै सडक पाँच बर्ष भित्र कालोपत्रे गर्ने, अजिरकोटका हरेक वस्ति र टोलहरू जोड्ने कृषी र हरित सडक पुर्याउने, एकीकृत पालिका स्तरिय सडक सञ्जाल र राष्ट्रिय राजमार्गसंग जोडने गरी तल्लो क्षेत्रका वस्ति समेटेर वाहिरि चक्रपथ र माथिल्लो भेगलाई जोड्ने गरि भित्रि चक्रपथ निर्माण गर्ने लक्ष्य राखेको छ ।

    आगामी पाँच बर्ष भित्र अजिरकोलाई पूर्ण साक्षर पालिका बनाउने, सामुदायीक सिकाई केन्द्रको स्तर उन्नति र क्षमता अभिबुद्विगर्ने आवश्यकता अनुसार घुम्ति सिकाई कार्यक्रम लागु गर्ने, पालिका स्तरिय एकीकृत सुविधा सम्पन्न नमुना प्राविधिक शिक्षा तथा सिप विकास प्रशिक्षण केन्द्र स्थापना गर्ने, पालिका स्तरीय शिक्षक तालिम केन्द्र संचालनगर्ने, चौमासिक रूपमा भुक्तानि हुदै आएको विद्यालयका शिक्षक तथा कर्मचारीको तलबलाई विद्यमान व्यबस्था संसोधनगरि मासिक भुक्तानि दिने, पालिका प्रमुखको संयोजकत्वमा सार्वजनिक विद्यालय निरिक्षण तथा अनुगमन इकाई बनाई नियमित विद्यालय निरिक्षण र अनुगमन गरि सार्वजनिक शिक्षाको स्तर वुद्विगर्ने संकल्पपत्रमा उल्लेख छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.