ईमान जंग बानियाँ
गोरखा । सामाजिक अभियान्ता एवम् युवा महिला नेत्री रिता परियारलाई वनिताश्री सम्मान २०७९ द्वारा सम्मानित गरिएको छ ।
साहित्य कला र सस्कृतिमा समर्पित वनिताश्री त्रैमासिकले आज काठमाण्डौमा एक कार्यक्रमका बिच परियारलाई जातिय विभेद विरुद्धको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पदयात्रा गरेर समाजलाइ सकारात्मक सन्देश प्रवाह गरेको र उनको साहित्य संचार र कलाप्रेम मार्फत समाजको लागि एक उदाहरणिय पात्र भएको भन्दै परियारलाइ सम्मान गरिको हो ।
परियारलाई वरिष्ठ साहित्यकार बैरागी काइलाको, पुर्वमन्त्री एव समाजसेवी भद्रकुमारी घले सम्मान गरेका हुन् ।




















