गोरखा । नेपाली कांग्रेस गोरखाले जिल्लाको ११ वटै स्थानिय तहमा प्रमुख, उपप्रमुख र अन्य पदमा मनोनयन दर्ता गराएको छ । काँग्रेस पार्टी कार्यालयको निर्णय अनुसार नै जिल्लाको सबै स्थानिय तहमा उम्मेदवारी दर्ता गराएको गोरखा काँग्रेसले जनाएको छ ।
गोरखा नगरपालिकाको
मेयर : राजनराज पन्त
उपमेयर : मसलीमाया थोकर (सपना पुन)
पालुङटार नगरपालिका
मेयर : दिपक कंडेल
उपमेयर : चेतकुमारी श्रेष्ठ
अजिरकोट गाउँपालिका
अध्यक्ष : गोबिन्द गुरुङ
उपाध्यक्ष : इन्द्र गुरुङ
सिरानचोक गाउँपालिका
अध्यक्ष : ज्ञानेन्द्र गुरुङ
उपाध्यक्ष : रिता देवकोटा
गण्डकी गाउँपालिका
अध्यक्ष : होमबहादुर राना
उपाध्यक्ष : ललिता अधिकारी
भिमसेन थापा गाउँपालिका
अध्यक्ष : रोसन गुरुङ
उपाध्यक्ष : अमृता वस्ती
आरुघाट गाउँपालिका
अध्यक्ष : राजु गुरुङ
उपाध्यक्ष : कल्पना नेपाली
धार्चे गाउँपालिका
अध्यक्ष : सन्तोष गुरुङ
उपाध्यक्ष : फुलमाया गुरुङ
चुमनुब्री गाउँपालिका
अध्यक्ष : धनबहादुर गुरुङ
उपाध्यक्ष : मेन्टोक छोकी लामा
बारपाक सुलिकोट गाउँपालिका
अध्यक्ष : जितबहादुर घले
उपाध्यक्ष : जानुका सापकोटा
शहीदलखन गाउँपालिका
अध्यक्ष : नारायण लामिछाने
उपाध्यक्ष : सर्मिला श्रेष्ठ


