गोरखा । नेकपा माओवादी केन्द्रले गोरखाको ११ वटै स्थानिय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । माओवादी पार्टी कार्यालय गोरखाको निर्णय अनुसार नै सबै स्थानिय तहमा उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्र गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका
मेयर : कृष्ण राना
उपमेयर : धना तमु कोईराला
पालुङटार नगरपालिका
मेयर : बिवस चिन्तन
उपमेयर : बन्दना पाण्डे
भिमसेन थापा गाउँपालिका
अध्यक्ष : लोकप्रसाद बञ्जरा
उपाध्यक्ष : जुनु श्रेष्ठ
अजिरकोट गाउँपालिका
अध्यक्ष : दिपक देवकोटा
उपाध्यक्ष : अनिता भुजेल
धार्चे गाउँपालिका
अध्यक्ष : लक्ष्मण गुरुङ
उपाध्यक्ष : सुनिला गुरुङ
बारपाक सुलिकोट गाउँपालिका
अध्यक्ष : बिष्णु भट्ट
उपाध्यक्ष : सनमाया गुरुङ
गण्डकी गाउँपालिका
अध्यक्ष : दिपक तिमल्सिना
उपाध्यक्ष : पार्वती गुरुङ
शहीदलखन गाउँपालिका
अध्यक्ष : रमेश थापा मगर
उपाध्यक्ष : इन्दिरा तिवारी
आरुघाट गाउँपालिका
अध्यक्ष : ऋषि खनाल
उपाध्यक्ष : पार्वती सापकोटा
सिरानचोक गाउँपालिका
अध्यक्ष : नवराज पुडासैनी
उपाध्यक्ष : पूर्णकुमारी कंडेल
चुमनुब्री गाउँपालिका
अध्यक्ष : निमा लामा
उपाध्यक्ष : लक्ष्मी गुरुङ




















