गोरखा । नेकपा एमाले गोरखाले आज जिल्लाको सबै स्थानिय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारी दर्ता गराएको छ । एमाले पार्टी कार्यालय गोरखाको निर्णय अनुसार नै प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको पार्टी कार्यालयले जनाएको छ ।
गोरखा नगरपालिका
मेयर : सम्झना देवकोटा
उपमेयर : दिनेश तमु
पालुङटार नगरपालिका
मेयर : हरी भट्ट
उपमेयर : पार्वती पाठक
सिरानचोक गाउँपालिका
प्रमुख : देवराज श्रेष्ठ
उपप्रमुख : सशी देवकोटा
अजिरकोट गाउँपालिका
अध्यक्ष : गिता पोखरेल
उपाध्यक्ष : शेखर न्यौपाने
बारपाक सुलिकोट गाउँपालिका
अध्यक्ष : हरी बस्नेत
उपाध्यक्ष : कृष्ण कुमारी गुरुङ
भिमसेनथापा गाउँपालिका
अध्यक्ष : सुरेश श्रेष्ठ
उपाध्यक्ष : रुपा भट्ट
आरुघाट गाउँपालिका
अध्यक्ष : कृष्ण नेपाली
उपाध्यक्ष : सिता दाहाल
धार्चे गाउँपालिका
अध्यक्ष : सुकबहादुर घले
उपाध्यक्ष : आशा गुरुङ
शहिदलखन गाउँपालिका
अध्यक्ष : मनोज जोशी
उपाध्यक्ष : लुना थापा
गण्डकी गाउँपालिका
अध्यक्ष : विष्णु पन्त
उपाध्यक्ष : रेनुका नहर्की
चुमनुब्री गाउँपालिका
अध्यक्ष : सुक गुरुङ
उपाध्यक्ष : सानु गुरुङ




















