×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गाेरखामा स्थानिय निर्वाचन : सकसका बिच सबै पालिका प्रमुख र उपप्रमुख छनौट (कुन राजनैतिक दललाई कुन पालिका नामावली सहित)

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गठबन्धन बिच गोरखाको ११ वटै पालिका प्रमुख र उपप्रमुखको भाग बन्डाको काम सम्पन्न भएको छ । निकै सकसका बिच गठबन्धन दलहरुले पालिका प्रमुख र उपप्रमुखको भाग बन्डा सकेका हुन् ।
    जिल्लामा भएको पटक पटकको छलफलमा निष्कर्ष ननिस्कीए पछि गठबन्धन दलका प्रतिनिधीहरु बिच बुधबार राती तनहुँको एक होटलमा भएको छलफल पछि दलिय भाग वन्डाको काम सकिएको हो । ‘निकै रस्साकस्सी बिच सबै तहको प्रमुख र उपप्रमुख कसले पाउने भन्ने बारेमा निर्णय भएको’ बार्ता समितिका एक नेताले बताए । उनका अनुसार बिहिबार बिहान १ पटक ड्राफ्ट गरेर कुन कुन पालिकामा कुन कुन राजनैति दलका प्रमुख र उपप्रमुख हुने भन्ने बारमा सार्वजनिक गरिने छ ।
    गोरखा समाचारलाइ प्राप्त गोप्य सुचना अनुसार गोरखा नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र एकिकृत समाजवादीलाई उपप्रमुख दिने सहमती भएको छ ।
    गोरखा नगरपालिकामा उपप्रमुखको दावी गरिरहेको नेकपा माओवादी केन्द्रले भने पालुङटारमा प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पद पाउने भएका छन् ।
    त्यस्तै गरी सिरानचोकमा जसपाले प्रमुख र काँग्रेसले उपप्रमुख पद पाउने भएका छन् भने अजिरकोटमा काँग्रेसले प्रमुख र माओवादी केन्द्रलाई उपप्रमुख दिने सहमती भएको छ ।
    माओवादी प्रभाव रहेको बारपाक सुलिकोट गाउँपालिकामा प्रमुख माओवादी केन्द्रलाई र उपप्रमुख काँग्रेसले पाउने भएका छन् भने भीमसेन थापा गाउँपालिकामा काँग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पद पाउने भएका छन् ।
    दलहरु बिच बुधबार रातीसम्म भएको सहमती अनुसार धार्चे गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा काँग्रेस र शहिद लखन गाउँपालिकामा प्रमुख माओवादी केन्द्रलाई र उपप्रमुख काँग्रेसलाई दिने सहमती भएको छ ।
    हिमाल पारीको गाउँ भनेर चिनिने चुम नुब्री गाउँपालिकामा प्रमुख काँग्रेसलाई र उपप्रमुखमा माओवादी केन्द्रलाई दिने सहमती भएको पनि स्रोतले जानकारी दिएको छ ।
    त्यस्तै गरी आरुघाटमा प्रमुख काँग्रेस र उपप्रमुखमा माओवादी केन्द्र र गण्डकी गाउँपालिकामा प्रमुख काँग्रेसलाई र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमती भएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.