काठमाण्डौं । राजधानीको बालाजुमा टिपरको ठक्करबाट गोरखाका एक युवको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका २ ओख्ले घर भएका राजन भट्टलाई टिपले ठक्कर दिदा मृत्यु भएको हो ।
भट्टले चलाएको मोटरसाइकललाई बालाजुमा टिपरले ठक्कर दिदा गंभिर घाईते भएका उनको उपचारको क्रममा अन्नपुर्ण न्युरा अस्पताल बालाजुमा मृत्यु भएको हो ।
सोही मोटर साइकलमा सवार भिमसेन थापा २ ओख्ले निबासी सन्देश भट्ट धाईते अवस्थामा उपचार भर्ई रहेको छ ।
टिपर र चालकलाई प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान थालेको बालाजु प्रहरीले जनाएको छ ।


