गोरखा । स्थानिय तह निर्वाचन नजिकीए संगै विभिन्न राजनैतिक दलमा पालिका प्रमुख तथा उप प्रमुखमा दावेदावी गर्नेहरुको घुईचो नै लाग्न थालेको छ ।
केन्द्रिय तहबाट स्थानिय चुनावमा एलान्स गरेर जाने भनिएता पनि विभिन्न दलमा आकांक्षीहरुले दावेदारी गर्ने क्रम जारी नै छ ।
जिल्लामा पहिलो पटक नेपाली काँग्रेसले पालिका प्रमुख र उप प्रमुखको नाम मागे संगै आकांक्षीहरुको नाम सार्वजनिक भएको छ ।
जिल्लाको ११ वटै तहमा प्रमुख र उप प्रमुखमा आकांक्षीहरु बढेकाले पनि काँग्रेसलाई अहिले नाम छनौंटमा हम्मेहम्मे हुने देखिएको छ ।
आउनुहोस कस कसले प्रमुख र उप प्रमुखमा दावी गरे त ? हेरौं नामावलीहरु
गोरखा नगरपालिका मेयरका आकांक्षीहरु
१) भुपेन्द्र जंग थापा (भुगोल)
२) विश्वदेव श्रेष्ठ
३) किशोर जंग थापा
४) पूर्णबहादुर पन्त (ध्रुव)
५) डिलबहादुर थापा मगर
६) हरिबहादुर गान्धारी
७) शोभा अधिकारी
८) बिनाकुमारी श्रेष्ठ
९) ईमान सिं बस्नेत
१०) राजनराज पन्त
उपमेयरका आकांक्षीहरु
१) मिनादेव श्रेष्ठ
२) गोमा दवाडी
३) पुष्पा श्रेष्ठ
४) शरद श्रेष्ठ
५) पम्फा गान्धारी
६) मसलीमायाँ थोकर
७) रीता परियार
पालुङटार नगरपालिका मेयरका आकांक्षीहरु
१) विमल ढकाल
२) अम्बिका न्यौपाने
३) सरोज देवकोटा
४) गणेश देवकोटा
५) सुरज श्रेष्ठ
६) ई.दिपकबावु कडेल
७) पूर्णबहादुर राना
८) बलराम खड्का
९) दिर्गमान गुरुङ
उपमेयरका आकांक्षीहरु
१) राधा पन्थी थापा
२) प्रमिला राना मगर गुरुङ
३) सुनिता सापकोटा
४) पार्वती नेपाली
५) प्रकाश गुरुङ
६) चेतकुमारी श्रेष्ठ
सिरानचोक गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) कुमारी गुरुङ
२) जीवन बानियाँ
३) सिपी पोखरेल
४) राजु थापा
५) बिण्णुप्रसाद पोखरेल
६) प्रदिपबावु ढकाल
७) मोहनप्रकाश पोखरेल
८) नविन श्रेष्ठ
९) राजु गुरुङ
१०) नरेन्द्र ढकाल
११) भत्तबहादुर गुरुङ
१२) कीशोर गुरुङ
१३) ज्ञानेन्द्र गुरुङ
उपाध्यक्षका आकांक्षीहरु
१) शिला दुवाडी
२) सुनिता पोखरेल
३) भावना दानि
४) रिता देवकोटा
अजिरकोट गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) फणिन्द्रप्रसाद धिताल
२) गोविन्द गुरुङ
३) ओमबहादुर गुरुङ
४) तुलसीराज धिताल
५) बुद्वीबहादुर तामाङ
६) मिना अधिकारी
७) चन्द्रमाया गुरुङ
८) सुवास अधिकारी
९) जंगबहादुर गुरुङ
१०) तोयाराज गुरुङ
११) झनबहादुर दुवाडी
१२) दिनेश सुनार
१३) मदन दवाडी
१४) तेजबहादुर शेर्पा
उपाध्यक्षका आकांक्षीहरु
१) गौरी तामाङ
२) इतराज सुनार
३) इन्द्र गुरुङ
४) सरस्वती धिताल
५) कृण्ण घले
६) कमला घिताल
७) बिण्णुमायाँ अधिकारी
बारपाक सुलिकोट गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) दिनेश खनखवास
२) जितबहादुर घले
३) कृण्णबहादुर गुरुङ
४) हरि देवकोटा
५) ध्रुव गुरुङ
उपाध्यक्षका आकांक्षीहरु
१) अम्बिका थापा
२) जानुका सापाकोटा ढकाल
३) लेखमायाँ गुरुङ राना
४) प्याउली गैरे
५) सलिना गुरुङ
धार्चे गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) सन्तबहादुर गुरुङ (सन्तोष)
२) फुलमायाँ गुरुङ
३) धनप्रसाद गुरुङ
४) पुष्कर गुरुङ
५) एलिजा गुरुङ
उपाध्यक्षका आकांक्षीहरु
१) विश्वकुमार गुरुङ
२) सुजाता गुरुङ
३) राममायाँ गुरुङ
चुमनुब्री गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) धनबहादुर गुरुङ
२) छेवाङ ग्याल्जेन लामा
३) सुर्यबहादुर गुरुङ
४) दिपेन्द्र गुरुङ
५) बाङचुक राप्तेन लामा
उपाध्यक्षका आकांक्षीहरु
१) जोनिसा गुरुङ
२) मेतोक छोकी लामा
आरुघाट गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) राजु गुरुङ
२) ईश्वर अधिकारी
३) गंगाप्रसाद अधिकारी
४) ज्ञानप्रसाद श्रेष्ठ
उपाध्यक्षका आकांक्षीहरु
१) कल्पना नेपाली
२) सोविता परियार
३) संगिता सुर्खेती
४) पूर्णकुमारी गुरुङ
५) विपसा गुरुङ
६) सत्यदेवी अधिकारी
७) गोमा ढकाल
भीमसेन थापा गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) ठाकुरप्रसाद भट्ट
२) तारा पुडासैनी
३) रोशन गुरुङ
४) कृण्णबहादुर बानियाँ
५) लिलानाथ लामिछाने
६) विदेश नराल
७) मुक्ति ढकाल
८) भरत भट्ट
९) विनु वाग्ले
उपाध्यक्षका आकांक्षीहरु
१) विनु लामिछाने
२) सरिता भट्ट केसी
३) अमृता वस्ती
४) शोमा वस्ताकोटी
५) इन्द्रकुमारी तिवारी
६) शोभा खनाल भट्ट
शहिद लखन गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) काशीनाथ अंगाई
२) नारायणप्रसाद लामिछाने
३) कृण्णबहादुर आले
४) कमला लामिछाने
५) खुनप्रसाद रेग्मी
६) शरण श्रेष्ठ
७) जनार्दन अर्याल
८) जानुका अधिकारी
९) उमेशराज वाग्ले
उपाध्यक्षका आकांक्षीहरु
१) सर्मिला श्रेष्ठ
२) टिका श्रेष्ठ
३) कविता ढकाल
गण्डकी गाउँपालिका अध्यक्षका आकांक्षीहरु
१) होमबहादुर राना
२) तुलाराम दाहाल
३) दिनेश पन्त
४) जानुका पन्त
५) ध्रुवप्रसाद खनाल
६) श्यामप्रसाद लामिछाने
७) भिमप्रसाद अर्याल
उपाध्यक्षका आकांक्षीहरु
१) ललिता अधिकारी
२) रजनी मियाँ




















