×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्थानिय तह निर्वाचन : गोरखा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसबाट १७ जनाको दावी

  •  गोरखा समाचार
  • बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । स्थानिय चुनाव नजिकीदै गर्दा सदरमुकाममा रहेको गोरखा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका आकांक्षीहरुको भिड नै लागेको छ । प्राप्त विवरण अनुसार मेयरमा १० जना र उपमेयरमा ७ जना गरी १७ जनाले उक्त पदका लागि दावी गरेका छन् ।

    मेयर पदका लागि हाल भएका राजनराज पन्त सहित जिल्ला उप–सभापति इमानसिंह बस्नेत, जिल्ला सचिव किशोरजंग थापालेको समेत दावी परेको नगर सभापती चन्दनबावु खत्रीले जानकारी दिए । दावी गर्ने सबैले उम्मेदवारीको फारम पेश गरेको पनि सपभाती खत्रीले जानकारी दिए ।

    गएको स्थानिय निर्वाचनमा नगरपालिकाको उप–मेयर पद जितेकी बिनाकुमारी श्रेष्ठले पनि मेयर पदका लागि दावी गरेकी छिन् । त्यस्तै गरी, गण्डकी प्रदेश सदस्य शोभा अधिकारी, महाधिवेशन प्रतिनिधि पूर्णबहादुर पन्त (ध्रुब), जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, गोरखा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिलबहादुर थापा, कांग्रेसका जिल्ला कार्य समितिका पूर्व कोषाध्यक्ष भुगोल थापा, गोरखा नगर कार्यपालिका सदस्य हरि गान्धारीले पनि मेयर पदलका लागि दावीपत्र पेश गरेका छन् ।

    काँग्रेसको तर्फबाट नगरपालिकाको उप–मेयरका लागि गोरखा नगरपालिका ६ कालिमाटी निवासी मिनादेवी श्रेष्ठ, हस्पिटल लाइन निवासी पुष्पा श्रेष्ठ, शक्तिचोक निवासी शरद श्रेष्ठका साथै गोमा दवाडी, मसलिमाया थोकर, पम्फा गान्धारी र रिता परियारले पनि दावी गरेका छन् ।

    उम्मेदवारीका लागि नगर समितिमा परेका आवेदकहरु मध्ये १–१ जनालाई सर्वसम्मत बनाउन प्रयास गरिने तर मिल्न नसकेको खण्डमा सबै जनाको नाम सिफारीस गरेर जिल्लामा पठाउने नगर सभापती खत्रीले जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.