×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा २ लाख १८ हजार ५६३ जना मतदाता कायम

  •  गोरखा समाचार
  • मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नजिकीदै गरेको स्थानीय तह निर्वाचनमा गोरखामा २ लाख १८ हजार ५६३ जना मतदाता कायम भएका छन् । ०७४ सालमा भएको स्थानिय चुनावमा भन्दा यो चुनावमा २९ हजार ११५ जना मतदाता बढेर २ लाख १८ हजार ५६३ जना मतदाता कायम भएको निर्वाचन कार्यालय गोरखाले जनाएको हो ।

    २०७४ को स्थानीय तहको मतदाता संख्या १ लाख ८९ हजार ४४८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटक पनि जिल्लमा महिला मतदाताहरुको संख्या बढी देखिएको छ । जस अनुसार महिला १ लाख १० हजार ३०३ रहेका छन् भने पुरूषको संख्या १ लाख ८ हजार २६० रहेको आयोगले जनाएको छ ।

    आयोगले वैशाख १९ गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा सूचिमा समावेश गरेको छ । यो पटक जिल्लामा निर्वाचनमा मतदानस्थल संख्या २१५ स्थानमा रहने छन् । मतदान केन्द्र ३२१ कायम भएको छ ।

    कहाँ कति मतादाता र मतदान स्थल छन् त ?

    गोरखा नगरपालिका
    मतदाता संख्या ३५ हजार ३१ जना
    १६ हजार ८०८ जना पुरुष र १८ हजार २२३ महिला
    २५ मतदान स्थल र ४६ मतदान स्थल

    पालुङटार नगरपालिका
    मतदाता संख्या ३२ हजार ५९६ जना
    १६ हजार १४० जना पुरुष र १६ हजार ४५६ महिला
    २३ मतदान स्थल र ४३ मतदान स्थल

    सिरानचोक गाउँपालिका
    मतदाता संख्या २१ हजार ३१८ जना
    १० हजार ८०३ जना पुरुष र १० हजार ५१५ महिला
    २३ मतदान स्थल र ३० मतदान केन्द्र

    बारपाक सुलिकोट गाउँपालिका
    मतदाता संख्या २० हजार ४९२ जना
    १० हजार १०६ जना पुरुष र १० हजार ३८६ महिला
    १९ मतदान स्थल र २९ मतदान केन्द्र

    भीमसेन थापा गाउँपालिका
    मतदाता संख्या १९ हजार ७२२ जना
    ९ हजार ८०५ जना पुरुष र ९ हजार ९१७ महिला
    १८ मतदान स्थल र २४ मतदान केन्द्र

    गण्डकी गाउँपालिका
    मतदाता संख्या १८ हजार ५८१ जना
    ९ हजार ४९६ जना पुरुष र ९ हजार ३५ महिला
    २० मतदान स्थल र २५ मतदान केन्द्र

    आरुघाट गाउँपालिका
    १५ हजार ९७७ जना
    ९ हजार २८३ जना पुरुष र ९ हजार ३९३ महिला
    १८ मतदान स्थल र २६ मतदान केन्द्र

    अजिरकोट गाउँपालिका
    मतदाता संख्या १२ हजार ५९२ जना
    ६ हजार ३९८ जना पुरुष र ६ हजार १९४ महिला
    १५ मतदान स्थल र २० मतदान केन्द्र

    शहिदलखन गाउँपालिका
    मतदाता संख्या २३ हजार ६१७ जना
    ११ हजार ५९० जना पुरुष र १२ हजार २७ महिला
    १९ र मतदान केन्द्र ३१ मतदान केन्द्र

    धार्चे गाउँपालिका
    मतदाता संख्या १० हजार ८८६ जना
    ५ हजार २८५ जना पुरुष र ५ हजार ६०१ महिला
    १५ मतदान स्थल र १७ मतदान केन्द्र

    चुमनुव्री गाउँपालिका
    मतदाता संख्या ५ हजार १०२ जना
    २ हजार ५४६ जना पुरुष र २ हजार ५५६ महिला
    २३ मतदान स्थल र ४२ मतदान केन्द्र

    ११ वटै स्थानीय तहका निर्वाचन अधिकृतहरु :

    मुख्य निर्वाचन अधिकृत एवं गाेरखा नगरपालिका : जिल्ला न्यायाधिश दिनबन्धु बराल

    पालुङटार नगरपालिका : गाेरखा जिल्ला अदालतका श्रेस्तेदार गोकर्णराज पन्त

    शहीदलखन गाउँपालिका : अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंका उप सचिव जिबनप्रसाद आचार्य

    सिरानचोक गाउँपालिका : सर्वोच्च अदालतका इजलास अधिकृत डोलनाथ न्यौपाने

    बारपाक सुलिकोट गाउँपालिका : मूख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयका उप सचिव शेषकान्त पौडेल

    भीमसेन थापा गाउँपालिका : जिल्ला सकारी वकील कार्यालय गाेरखाका जिल्ला न्याधिबक्त्त्ता खिमानन्द गाैतम

    गण्डकी गाउँपालिका : बन तथा बातावरण मन्त्रालयका उप सचिव बासुदेव रेग्मी

    आरुघाट गाउँपालिका : उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका उप सचिव श्रीधर गौतम

    अजिरकोट गाउँपालिका : सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी

    धार्चे गाउँपालिका : संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव निराजकुमार खत्री

    चुमनुब्री गाउँपालिका : जिल्ला समन्वय समिति गोरखाका प्रमुख नानीबाबु पोखरेल

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.