×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापना

  •  गोरखा समाचार
  • सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाका दुई गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका बिच बिभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमती गर्दै भगिनी सम्बन्ध स्थापना भएको हो ।

    भौगोलिक हिसावले समेत सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा बिकास निर्माणमा समेत सजिलो हुने भएपछी २ पालिका बिच भगिनी सम्बन्ध स्थापना गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताए ।

    ‘दुवै गाउँकार्यपालिकाको संयुक्त बैठले ११ बुदेँ सहमति पारित गरेर भगिनी सम्वन्ध स्थापना गरिएको गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

    अब उपरान्त दुवै गाउँपालिकाको सिमानामा पर्ने रणनीतिक सडक, भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतीका लागि मिलेर संघ प्रदेशमा विकासका लागी बजेट मागगर्ने सहमती भएको पनि दुवै पालिकाले जनाएको छ ।

    ‘पालिका स्तरबाट बिनियोजन गर्नसक्ने बजेटका सवालमा साँध सिमानामा पर्ने सडक निर्माणका लागी दुवै पालिकाले मिलेर बजेट बिनियोजन गर्ने वा थप बजेटको आवश्यकता परेमा केन्द्र र प्रदेशमा संयुक्त समन्वय गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।

    सहमती अनुसार दुई पालिका भित्र रहेका पर्यटकिय क्षेत्रको आपसमा मिलेर प्रचारप्रसार गर्ने तथा आन्तरिक पर्यटक प्रवद्र्धनमा मिलेर काम गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।

    सहमती पत्रमा हस्ताक्षर लगत्तै गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बिकासमा राजनीति गर्नुहुदैन भन्ने सिकाई शहिद लखन गाउँपालिकाबाट सिक्नुपर्ने बताए ।

    सहमती पत्रमा दुबै पालिका बिच कृषिजन्य उत्पादन तथा बजार व्यवस्थापनमा संयुक्त पहल गर्ने, बिपतमा एक अर्कालाई सहयोग गर्ने लगायतका सहमति भएको छ ।

    सहमति पत्रमा गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानामगर, उपाध्यक्ष ललिता अधिकारी र सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापमगर, उपाध्यक्ष इन्दिरा तिवारी सहित दुवै पालिकाका प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरेका छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.