×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा तौलमा ठगी गर्ने २ जना पक्राउ

  •  गोरखा समाचार
  • बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा बजार क्षेत्रमा तौलमा ठगी गरेको भन्दै गोरखा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पर्सागढी नगरपालिका २ बस्ने ३७ बर्षिय नरेश ओझैया र ४१ बर्षका देवेन्द्र खवासलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनीहरुले गोरखा सदरमुकामको लक्ष्मी बजार क्षेत्रमा कुखुरा लिन आउदा तौलमा तलमाथी गरेर कुखुरा किसानलाई ठगी गर्दै आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक केदार खनालले बताए ।

    बोइल कुखुरा लिन आएका उनीहरुले आफैले ल्याएको तौल मेशिनमा गुप्त रुपमा राखिएको चिप्स मार्फत आफुले लुकाएको रिमोट कन्ट्रोल मार्फत तौलमा तलमाथी गर्ने गरेको पिडित किसान गोरखा नगरपालिका ९ लल्मी बजारका राजाराम कुँवरले बताए । ‘प्राय कुखुरा लिन आइरहने उनीहरुले आफैले ल्याएको तौल मेसिन खल्तीमा रहेको रिमोट मार्फत तौल घटाउदो रहेछ । हामीले त अहिलेसम्म विश्वास गरेर कुखुरा दिदै आएका थियौ तर शंका लागेर खनतलासी गर्दा खोल्तीमा रिमोट कन्ट्रोल फेला परे पछी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौं’ किसान कुँवरले भने ।

    उत्त क्षेत्रमा यस भन्दा अगाडी पनि उनीहरुले किसानलाई ठग्दै आएको अनुसन्धानका क्रममा बुझन आएको भन्दै एउटा बोलेरोमा कम्तीमा पनि ५० हजार रुपैयाँ बरावर किसान ठगीदै आएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए ।

    काठमाण्डौंमा रहेको श्याम महर्जनको आर.के.कोल्ड स्टोरका लागि कुखुरा लिन आएका ओझैया र खवासलाई डिजिटल तराजु सहित प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक मुद्वा दर्ता गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    कारवाहीका लागि नापतौल विभागमा पठाउने तयारी गर्दा मानिस नपठाउनु भन्ने जानकारी आएकोले किसानको केही क्षतिपुर्ती आउने आशामा सार्वजनिक मुद्वा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी हिमनाथ घिमिरेले जानकारी दिए ।

    ठगीमा प्रयोग गर्दै आएको डिजिटल तराजु भने नापतौल विभाग काठमाण्डौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.