×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखामा भतिजाको हत्या आरोपमा काका पक्राउ

  •  गोरखा समाचार
  • बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको छापागाउँमा भजिताको हत्या आरोपमा सहोदर काका पक्राउ परेका छन् । गोरखा नगरपालिका १२ को छापगाउँका ४६ बर्षिय काशीराम कुमालको हत्या आरोपमा उनका सहोदर काका ५९ बर्षिय सानो चाउरे भन्ने पदमबहादुर कुमाल पक्राउ परेका हुन् ।

    गएको शनिबार अर्थात फागुन २१ गते बिहान ५ः३० बजे मृक्तक काशीरामको शव उनकै घर छेवैमा फेला परेको थियो । शव फेला परे लगत्तै मृत्तक र छिमेकीले प्रहरीलाई खबर गरेको भएता पनि घटना डाकछोपका लागि काका नाता पर्ने पदमबहादुरले परालको टौवाबाट लडेर भतिजाको ज्यान गएको प्रहरीलाई जानकारी गराएका थिए ।

    पिडित परिवार समेत घटना डाकछोप गर्न लागे पछि प्रहरीले घटनाका बिषयमा गहन अध्ययन गर्दा फागुन २० गते राती काका भजिता संगै बसेर मादक पदार्थ सेवन गरेको र सोही बेला सामान्य विवादमा काका पदमबहादुरले भजिता काशीरामलाई नजिकै रहेको दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।

    ‘अनुसन्धानका क्रममा दुव जना भएर २० गते राती अवेरसम्म पटक पटक मादक पदार्थ सेवन गरेको खुल्न आएको’ भन्दै ‘सोही आधारमा हामीले काका नाता पर्ने पदमबहादुरलाई नियन्त्रणमा लिएर बयान गराउदा आफुले नै हत्या गरेको स्विकार गरेको’ प्रहरी उपरिक्षक खनालले बताए ।

    प्रहरी अनुसन्धानमा काका र भतिजा बिच पुरानो रिसईबी समेत रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । प्रहरीका अनुसार काका भतिजाको घर बाटो वरपर रहेको छ ।

    अनुसन्धान लगत्तै प्रहरीले पिडितका आफन्त १९ बर्षिया अप्सरा कुमाल र ३६ बर्षिय सुरेन्द्र कुमालको जाहेरी पछी २२ गते कतब्र्य ज्यान मुद्वा दर्ता गरिएको र फागनु २५ गते गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको गोरखा प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृक्तक कुमालको निधारमा गहिरो चोट लागेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.