×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा नगरपालिकाद्धारा सुत्केरी षोषण र महिला सिप बिकास कार्यक्रमको बजेट समेत बृतचित्र निर्माण गर्न रकमान्तरण (पूर्ण विवरण सहित)

  •  गोरखा समाचार
  • शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिका गोरखाको नवौं नगरसभाले बिभिन्न ७६ वटा योजनाको बजेट रकमान्तरण गरेको छ ।

    आज सम्पन्न नगरसभाले बर्थिङ सेन्टरमा सुत्केरी गराए बापत पौष्टिक आहार बितरणका लागि बिनियोजन गरिएको कार्यक्रमको बजेट समेत बृतचित्र निर्माण गर्न नगरपालिकाले रकमान्तरण गरेको छ । त्यस्तै महिला सिप बिकास कार्यक्रमको बजेट पनि नगरपालिका बृतचित्र निर्माणका लागि रकामन्तरण गरेको हो ।

    स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नगरपालिकाको वडा नम्बर ४ मा २०७४ सालदेखि ०७८ सालसम्म भएका कामको बृतचित्र निर्माणका लागि सुत्केरी षोषण कार्यक्रम र महिला सिप बिकास कार्यक्रमको बजेट समेत कटौती गरेको हो ।

    नगर कार्यपालिकाले बिभिन्न योजनाबाट कुल १ करोड ८५ लाख ५३ हजार रुपैया बराबरको बजेट रकामन्तरण गरेको छ । नगरसभामा नगरप्रमुख राजनराज पन्तले पेश गरेको प्रस्ताव नगरसभाबाट पारित भएपछि रकमान्तरणका लागि बाटो खुलेको छ ।

    रकमान्तरण गरिएका योजनाहरु दलित सिपमुलक कार्यक्रमदेखि लिएर सडकबाटो निर्माण, गोरेटो बाटो निर्माणसम्मका योजनाको बजेट रहेको नगरसभामा पेश गरिएको प्रस्तावमा उल्लेख छ ।

    नगरसभाले नगरपालिकाको वडा नम्बर १ अन्तरर्गत वडास्तरीय ४ वटा र नगरपालिका स्तरीय २ वटा योजनाको बजेट रकमान्तरण गरेको छ ।

    त्यस्तै गरी, वडा नम्बर २ को वडास्तरीय ८ वटा, नगरस्तरीय १ वटा, वडा नम्बर ३ को वडास्तरीय ४ वटा, नगरस्तरीय २ वटा योजनाको बजेट रकामान्तरण गरेको हो । वडा नम्बर ४ वडास्तरीय ९ वटा, वडा नम्बर ५ को नगरस्तरीय र वडा स्तरीय गरी २ वटा योजना, वडा नम्बर ६ को वडास्तरीय ५ वटा र नगरस्तरीय १ योजनाको बजेट रकमान्तरण गरेको छ ।

    नगरपालिकाले वडा नम्बर ७ को वडास्तरीय २ वटा, वडा नम्बर ८ को वडास्तरीय ८ वटा, नगरस्तरीय क्रमागत सहित ४ वटा, वडा नम्बर ९ को वडा स्तरीय ५ वटा, वडा नम्बर १० को वडास्तरीय र नगरस्तरीय गरी ३ वटा वडा नम्बर ११ को वडास्तरीय २ वटा र नगरस्तरीय क्रमागत एउटा योजनाको बजेट रकामान्तरण गरेको हो ।

    उता वडा नम्बर १२ को वडास्तरीय ५ वटा, वडा नम्बर १३ को वडास्तरीय एउटा र वडा नम्बर १४ को वडास्तरीय ३ र नगरस्तरीय ३ वटा योजनाको बजेट रकमान्तरण गरेको हो ।

    नगरसभाको तयारीका लागि बिहिबार बसेको नगर कार्यपालिकाको बैठकमा बिभिन्न ६ वटा वडाका वडाध्यक्षहरुले नगरप्रमुख राजनराज पन्तले एकलौटी रुपमा ८औं नगरसभाबाट पारित योजनाहरु कटौटी गरी बजेट रकामान्तरण गरेको भन्दै बैठक समेत बहिस्कार गरेका थिए । तर बिहीबार नै सोही वडाध्यक्षहरुले आफुहरु सहमती भएको भन्दै पुराना आयोजनाको बजेट रकमान्तरण गर्न सहमत भएका थिए ।

    रकमान्तरण गरिएको सवै बजेट टुक्रे योजनामा बिनियोजन गरिएको स्पष्ट देख्न सकिन्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.