गोरखा । राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशबाट गोरखाकाकमला पन्त विजयी बनेकी छिन ।
बुधबार भएको निर्वाचनका क्रममा पन्तले एमालेकी उम्मेदवार लिला थनेतलाई हराउदै विजयी भएकी हुन् ।
२२९ मत रहेकोमा २२७ मत खसेको थियो । विजयी पन्त गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बनेकी थिइन ।




















