×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा उद्योग बाणिज्य संघको निर्वाचन : कसको कती मत हेर्नुहोस

  •  गोरखा समाचार
  • सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा उद्योग बाणिज्य संघको आइतबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार निर्वाचन भएको महासचिव पदमा प्रकाशचन्द्र श्रेष्ठले प्रतिद्ववन्दी रामहरी खत्रीलाई ८० मतले पछि पारेर महासचिव पद पक्का गरेका छन् ।

    निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीका अनुसार श्रेष्ठले ३५५ र खत्रीले २७५ मत प्राप्त गरेका थिए । त्यस्तै गरी सचिव पदमा भएको निर्वाचनमा चन्दनबावु खत्रीले काजीराम श्रेष्ठलाई १०८ मतले पछि पार्दै सचिवमा निर्वाचित भएका छन् । खत्रीले ३६५ र श्रेष्ठले २५७ मत पाएका थिए ।

    सदस्यहरुमा भने दिपककुमार श्रेष्ठ (अनु)ले निकै लोकप्रिय मत प्राप्त गरेका छन् । श्रेष्ठले कार्य समिति सदस्यका लागि भएको निर्वाचनमा ४३३ मत पाएका थिए । अन्य निर्वाचित सदस्यहरुमा मनकाजी श्रेष्ठले ४२५ मत, सुरेन्द्र कुवँरले ४१३ मत, शरण श्रेष्ठले ४१० मत पाएका छन् ।

    सदस्य पदमा नै बसन्त बस्नेतले ४०६ मत, अयोध्या जोशीले ३९९ र शिवध्वज खत्रीले ३८२ मत पाएर कार्य समिति सदस्यमा निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।

    कार्य समिति सदस्यमा नै उम्मेदवारी दिएका कर्ण गुरुङले २८१ मत, प्रेमध्वज थापाले २४१ मत, किरण ढकालले १९६ र शंकर कुबँरले १६८ मत प्राप्त गरेका छन् । गुरुङ, थापा, ढकाल र कुवँरले भने कार्य समिति सदस्यमा पराजित भएका थिए ।

    आइतबार भएकाे निर्वाचनमा ६७० जनाले मतदान गरेका थिए ।

    कसको कती मत ?
    महासचिव 
    प्रकाशचन्द्र श्रेष्ठ ३५५
    रामहरी खत्री २७५

    सचिव
    चन्दनबावु खत्री ३६५
    काजीराम श्रेष्ठ २५७

    सदस्यहरुमा
    दिपककुमार श्रेष्ठ (अनु) ४३३
    मनकाजी श्रेष्ठ ४२५
    सुरेन्द्र कुवर ४१३
    शरण श्रेष्ठ ४१०
    बसन्त बस्नेत ४०६
    अयोध्या जोशी ३९९
    शिवध्वज खत्री ३८२
    कर्ण गुरुङ २८१
    प्रेमध्वज थापा २४१
    किरण ढकाल १९६
    शंकर कुवँर १६८

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.