×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा उद्योग बाणिज्य संघको अधिवेशन : महासचिव र सचिवमा २-२ जना र सदस्यमा १७ जनाकाे उम्मेदवारी

  •  गोरखा समाचार
  • शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा उद्योग बाणिज्य संघको आसन्न १६औं अधिवेशनमा महासचिव, सचिव र सदस्य पदमा मात्र निर्वाचन हुने भएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा बस्तुतग र महिला सदस्य सबै निर्विरोध निर्वाचित भएका कारण ति पदहरुमा मात्र निर्वाचन हने भएको हो

    संघको ४६औं बार्षिक साधारण सभा र १६औं अधिवेशन यही पौष १० र ११ गते संघको आफ्नै भवन हुदै छ ।

    जसका लागि महासचिव पदमा रामहरी केसी र प्रकाशचन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ भने सचिवमा काजीराम श्रेष्ठ र चन्दनबावु खत्रीको उम्मेदवारी परेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाढीले जानकारी दिए । १–१ जना निर्वाचित हुने उत्त पदका लागि २–२ जनाले उम्मेदवारी दिएक कारण ति पदमा निर्वाचन हुने भएको हो ।

    मतदान कार्यक्रम अनुसार सनिबार उदघाटन र बन्द शत्र हुने छ भने आइतबार मतदानको कार्यक्रम तय भए अनुसार आज ९शुक्रबार० उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको हो ।

    बिहान १०ः०० बजेदेखी दिउसो ४ः०० बजेसम्म भएको उम्मेदवारी दर्ता अन्तरर्गत सदस्यहरुमा १७ जनाको उम्मेदवारी परेको छ ।

    ७ जना चाहिने सदस्यहरुमा १७ जनाको उम्मेदवारी परे संगै सदस्य पदमा पनि निर्वाचन हुने भएको अधिकृद दुवाडीले जानकारी दिए । सदस्य पदका लागि दिपककुमार श्रेष्ठ (अनु), शरण श्रेष्ठ, सुवास मल्ल, मानकाजी श्रेष्ठ, बसन्त बस्नेत, शिवध्वज खत्री, शंकरबहादुर कुवँर, कर्णबहादुर गुरुङ, अयोध्या जोशी, प्रेमध्वज थापा, पुष्कल अर्याल, सुरेन्द्र कुवर र सुमन कार्कीको उम्मेदवारी दर्ता भएको अधिकृत दुवाडीले जानकारी दिए ।

    त्यस्तै गरी किरण ढकाल, राजिव अधिकारी, ध्रुवकुमार श्रेष्ठ र संगमबावु श्रेष्ठको पनि उम्मेदवारी परेको छ ।

    कार्यक्रम तालिका अनुसार भोली शनिकार बन्दसत्र र पर्सी आइतबार मतदानको कार्यक्रम तय गरिएको गोरखा उद्योग बाणिज्य संघले जनाएको छ ।

    संघको भोली उदघाट कार्यक्रमका लागी गृहमन्त्री बालकृण्ण खाड गोरखा आउदै छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.