गोरखा । गोरखा उद्योग बाणिज्य संघको कोषाध्यक्षमा पदमा राजेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । कोषाध्यक्ष पदका लागि अन्य उम्मेदवारले उम्मेदवारी नदिएका कारण विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै गरी बस्तुगत तर्फ नेपाल सुन चाँदी ब्यवसायी संघ गोरखाका निर्वतमान अध्यक्ष पर्वबहादुर विश्वकर्मा विजयी भएका छन् भने महिला सदस्य तर्फ महिला उद्यमीका अध्यक्ष रिता रेग्मी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
संघको ४६औं बार्षिक साधारण सभा र १६औं अधिवेशन यही पौष १० र ११ गते हुदै छ । को कार्यक्रम तय भएको छ ।




















