गोरखा । गोरखा उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा भगवानबावु मास्के र उपाध्यक्षमा अस्मकबावु श्रेष्ठ निर्विरोध नि निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि अन्य उम्मेदवारले उम्मेदवारी नदिएका कारण मास्के र श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
मास्के यस अघि उपाध्यक्ष पदमा थिए भने श्रेष्ठ सचिव पदमा कार्यरत थिए ।
संघको ४६औं बार्षिक साधारण सभा र १६औं अधिवेशन यही पौष १० र ११ गते हुदै छ । को कार्यक्रम तय भएको छ ।




















