×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चुनाव नजिकीदै गर्दा अर्को प्यानले पनि संघमा उम्मेदवारी दिने घोषणा गर्यो

  •  गोरखा समाचार
  • बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाका क्रियाशिल ब्यवसायीहरुले गोरखा उद्योग बाणिज्य संघको १६औं अधिवेशनमा महा सचिव सहित १० पदमा उम्मेदवारी दिने घोषण गरेका छन् । सदरमुकाममा बिहिबार पत्रकार सम्मेलन गर्दै महा सचिवमा रामहरी केसी सहितको प्यानलले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    अध्यक्षमा कृण्णकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यमा भगवानबावु मास्के र उपाध्यक्षमा अस्मकबावु श्रेष्ठलाई समर्थन गर्दै अन्य पदमा उम्मेदवारी दिने घोषणा गरेको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै महा सचिवका उम्मेदवार केसीले क्रियाशिल ब्यवसायीहरुलाई मिलाएर लाने कुरामा अघिल्लो घोषणा कार्यक्रममा बचन बद्वता दिएको भएता पनि त्यसको बिरुद्वमा काम कारवाही हुन थालेको भन्दै आफुहरुले संघलाई चलायमान बनाउन क्रियाशिल सदस्यहरुल लिएर चुनावमा होमिन लागेको बताए ।

    घोषणा कार्यक्रममा कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सचिवमा काजीराम श्रेष्ठ र कार्य समितिको अन्य सदस्यहरुमा प्रेमध्वज थापा, कर्ण गुरुङ र शंकर कुवरले शुक्रबार उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    आकांक्षीहरु धेरै भएका कारण अन्य ४ जनाको नाम भने रातीसम्म सहमती गरेर भोलीको उम्मेदवारी दर्तासम्म मिलाउने महा सचिवका उम्मेदवार केसीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    गोरखा उद्योग बाणिज्य संघको ११ महिना अगाडी नै हुनुपर्ने अधिवेशन कोरोनाका कारण देखाउदै सारीएको हो । ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशन संघको सभा हलमा नै यही पौष १० र ११ गते हुदै छ ।

    निर्वाचन नजिकीदै गर्दा उम्मेदवारी दिनेहरुको लर्को नै लाग्न थालेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.