×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा जिल्लामा १ बर्षमा मानव अधिकारका ३२ घटना

  •  गोरखा समाचार
  • बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लामा १ बर्षमा मानव अधिकारका ३२ घटना घटेको इन्सेक गोरखाले जनाएको छ । जिल्ला सदरमुकाममा समिक्षा कार्यक्रम आयोजना गर्दै इन्सेकले अंग्रेजी बर्षको सन २०२१ मा मात्रे मानव अधिकारका ३२ घटना घटेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

    समिक्षा कार्यक्रममा इन्सेक प्रतिनिधी हरिराम उप्रेतिले सन २०२१ जनवरीदेखी जुनसम्म विभिन्न २३ घटना घटेको र पछिल्लो ६ महिना अर्थात जुलाईदेखी डिसेम्बरसम्म ९ घटना घटेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

    सबै प्रतिवेदन इन्सेकले निकाल्ने सन २०२२ मा प्रकाशन हुने इन्सेक बर्ष पुस्तकमा समेटिने गोरखा प्रतिनिधी उप्रेतीले जानकारी दिए ।

    इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो ६ महिनामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु मध्ये बालिका माथि बलात्कारका घटना बढी भएको प्रतिवेदनमा उल्लेख छ । इन्सेक गोरखाले सार्वजनिक गरेको प्रतिवेदनमा ६ महिना २० वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु भएकोमा १९ वटा घटना बलात्कार तथा बलात्कार प्रयासका घटना भएको उल्लेख छन् ।

    बालत्कारमा पर्नेहरु मध्ये पनि अधिकाशं १६ बर्ष मुनिका बालिकाहरु परेका छन् । सार्वजनिक प्रतिवेदन अनुसार १४ बर्षकी ५ जना, १६ बर्षकी १ जना, १५ बर्षकी ३ जना, १३ बर्षकी २ जना, ७ बर्षकी १ जना, १२ बर्षकी १ जना र ४ बर्षकी १ जना बालिका माथि बलात्कार, बलात्कार प्रयास तथा यौनदुब्यहारको घटना भएको थियो ।

    त्यस्तै गरी जिल्लामा २० बर्ष माथिका ५ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना भएको छ । २२ बषर्की २ जना युवती, २६ बर्षकी एक महिला तथा ५७ र ५३ बर्षकी र्२ जना महिला माथि पनि बलात्कारको तथा बलात्कार प्रयासका घटना भएको र जातिय बिभेदको १ घटना भएको इन्सेक गोरखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    पछिल्लो ६ महिनाको आज सार्वजनिक गरिएको प्रतिवेदनमा पनि बाल बालिका माथि बलात्कारका घटना बढी भएको देखिएको छ । सार्वजनिक गरिएको प्रतिवदेन अनुसार ५ देखी १७ बर्ष उमेर समूहका ७ जना बालबालिका बालात्कृत भएको प्रतिवेदनमा समावेश गरिएको छ ।

    आजै सार्वजनिक गरिएको प्रतिवदेन अनुसार महिला बिरुद्व हुने सबै प्रकारका हिंसा तथा दुब्र्यवहार अन्तरर्गत बलात्कार, बलात्कार प्रयास र यौन दुब्र्यवहारका २ घटना भएको देखिन्छ ।

    जस अन्तरर्गत एउटा ३२ बर्षिया महिला र अर्की २५ बर्षिया सुस्त मनस्थिती भएकी महिला शिकार भएकी थिईन । समिक्षा कार्यक्रम जिल्ला प्रहरी कार्यालय गाेरखामा प्रहरी नायव उपरिक्षक प्रकाश दाहालकाे प्रमुख आतिथ्यता र मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.