×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा प्रहरीले पक्राउ गर्यो ५ जना फरार अभियुत्त (काे काे समातिय त ?)

  •  गोरखा समाचार
  • बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा प्रहरीले बिभिन्न मुद्धामा फरार ५ जना अभियुत्तलाई पक्राउ गरेको छ । गोरखा जिल्ला अदालतमा विभिन्न मुद्वामा फैसला भई फरार रहेका मध्ये ५ जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको हो ।

    फक्राउ परेकाहरुमा बुहविवाह मुद्दामा फरार भएका पालुङटार नगरपालिका ४ घर भएका जीवन बसेल, सवारी ज्यान मुद्दामा कैद सजाय पाएका शहिद लखन गाउँपालिका ३ का अमित नेपाली सहित ५ जनालाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

    पक्राउ परेका दुवैलाई गोरखा जिल्ला अदालतमा बुझाईएकोमा अदालतले कैद भूक्तानकालागी गोरखा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्ष एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।

    अदालतले बसेललाई ११ महिना ८ दिन जेल सजायको फैसला सुनाएको थियो भने नेपालीलाई ५ महिना ४ दिन कैद सजाएको फैसला गरेको थियो ।

    त्यस्तै सवारी ज्यान मुद्धामा कैद सजाय पाएका गोरखा नगरपालिका ४ का सकुबुल मिया र गण्डकी गाउँपालिका २ का होमबहादुर थापा मगरलाई पनि प्रहरीले पक्राउ गरी कैद सजाय भुक्तानका लागी गोरखा अदालतमा बुझाएकोमा उनीहरुलाई पनि गोरखा कारागार चलान गरेको हो ।

    उता चोरीको घटनामा संलग्न भइ कैद सजाय पाएका गोरखा नगरपालिका १२ का दिपक कुमाललाई पनि प्रहरीले पक्राउ गरी गोरखा जिल्ला अदालत बुझाएकोमा कैद भूक्तानकालागी अदालतले गोरखा कारागार पठाएको गोरखा प्रहरीले जनाएको छ ।

    फैसला कार्यान्वयन गर्ने अभियान अन्तरर्गत गोरखा प्रहरीले जिल्ला अदातल तथा अन्य न्यायिक तथा अर्ध न्यायिक निर्णयले गरेका फैसला कार्यान्वयनका लागि बिभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना तोकि फरार भएकाहरुको खोजी कार्यलाई तिव्र पार्दै लगेको प्रहरीले जनाएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.