गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गण्डकी प्रदेश समितिमा गोरखा जिल्लाबाट ४० जना निर्वाचित भएका छन् ।
गोरखाबाट कृष्ण चेपाङ, दिपक तिमेल्सिना, छमबहादुर गुरुङ, लोकप्रसाद बन्जरा, जगन्नाथ खनाल धना तमु अनिता भुजेल, दिलबहादुर सेन्चुरी, भुवनबहादुर सुनार, कमला बिक, धुव्र सुनुवार प्रदेश समिति सदस्यमा निर्वाचित भएका हुन् ।
त्यस्तै पम्फा बसेल, सुदिप नगरकोटी, बिष्णु खड्का, पूर्णकुमारी कंडेल, बन्दना पाण्डे, ऋषिप्रसाद खनाल, नरेन्द्र कुमार श्रेृष्ठ, कन्चन कुमाल, सुभद्रा खड्का, श्यामकुमार श्रेष्ठ, धामी बराम पनि प्रदेश समिति सदस्यमा निर्वाचित भएको नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिले जनाएको छ ।
गोरखा जिल्लाबाट प्रदेश समितिमा निर्वाचत हुने अन्य सदस्यहरुमा भगवती तिवारी, सनमाया गुरुङ, राजकुमार कोइराला, दिपक देवकोटा, निमा लामा, जुक्तिबहादुर बिक, लेखबहादुर थापामगर, शोभा थापा, धुव्रकुमार भट्ट, छममाया थापामगर, लक्ष्मण गुरुङ, अंकुर तिमेल्सिेना, राजकुमार सुनार, जीवन गुरुङ, भगवती चेपाङ, प्रेमचन्द्र श्रेष्ठ र बासुदेव पोखरेल चयन भएका छन् ।
गोरखा जिल्लाबाट प्रदेशमा निर्वाचित हुने सवैभन्दा धेरै सदस्य भएको माओबादी केन्द् गोरखाले जनाएको छ । पदाधिकारी टुङगो लाग्न भने बाँकी रहेको केन्द्रले जनाएको छ । विश्वस्त सुत्रका अनुसार गोरखा जिल्लाले उपाध्यक्ष र सचिव पद पाउने जानकारी दिएको छ ।




















