गोरखा । नेपाली काँग्रेसको १४औं महाधिवेशनको संघारमा छ । राजधानीमा हुन लागेको महाधिवेशनमा गोरखा जिल्लाबाट ५३ जना सहभागी हुने छन् ।
आजै राजधानीको विभिन्न स्थानमा गुट र उपगुटका काँग्रेसीहरुले भेलाको आयोजना गरेको छ । केन्द्रिय सभापतीका लागी शेरबहादुर देउवाले आफ्नो निजी निवास बुढा निलकण्ठमा भेलाको आयोजना गरेको छ भने रामचन्द्र पौडेल पक्ष र अन्यले पनि विभिन्न स्थानमा आफ्ना समर्थकहरुलाई भेला गराई उम्मेदवारीको तयारी गरीरहेको छ ।
यसै सन्दर्भमा गोरखा जिल्लाको २ निर्वाचन क्षेत्रबाट महाधिवेशनमा को को सभागी हुदै छन् भन्ने जानकारी राखौं ।
सहभागीहरुको नामावली
























