×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कांग्रेस गण्डकी प्रदेशको निर्वाचन : गाेरखाबाट निर्वाचनमा हाेमिएकाले के कती मत पाए त हेराैं ?

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश निर्वाचनको मत गणना जारी छ । खसेको कुल १ हजार १४६ मत मध्ये ८०० मत गन्दा सदस्य तर्फ महिलामा शोभा अधिकारी र पुरुषमा पूर्णबहादुर दाहाल अगाडी छन् ।

    प्राप्त मत परिणाम अनुसार गोरखा जिल्लाको महिला सदस्य तर्फ शोभा अधिकारीले ४०७ मत ल्याएकी छिन भने मिना अधिकारीले ३१९ मत पाएकी छिन् ।

    उता पुरुष तर्फ आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल ३८४ मतका साथ अगाडी छन् । उनको प्रतिद्वन्दी ध्रुवप्रसाद खनालले ३४३ मत ल्याएर दोस्रो स्थानमा छन् ।

    गोरखाका अन्य उम्मेदवार मध्ये खस आर्य तर्फ खुल्लामा बिरबहादुर ढकाल अत्याधिक मतका साथ अगाडी छन् । उनले ४४५ मत पाएका छन् । उनका प्रतिद्वन्दी चोलेन्द्र पौडेलले ३९० मत पाएका छन् ।

    त्यस्तै गरी सदस्य प्रत्यक्ष प्रदेश भित्रका सभाको कुल नि.क्षे.को १/३ खुल्ला तर्फ गोरखाका प्रकाशचन्द्र दवाडी दोस्रो स्थानमा छन् । उनलाई १ मतले कर्णबहादुर गुरुङले पछाडी पारेको छ ।

    खस आर्यकै महिला तर्फ गोरखाका कमला लामिछाने पाँचौ स्थानमा छन् । प्राप्त मत परिणाम अनुसार गाेरखाका जानुका पन्त ४२३, देवी कार्की ३९३, बिण्णुमायाँ धिताल ३९० र पार्वती आयार्य ३७४ मतका साथ अगाडी छन् । गोरखाका लामिछानेले भने ३६० मत पाएकी छिन् ।

    यता आदीबासी जानजाती महिला तर्फ गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठ तेस्रो स्थानमा छिन । उनी संगै सोही पदकालागी लडेकी उर्मिला गुरुङले ४५२ मत पाएकी छिन् भने सरिता गुरुङले ४१५ मत ल्याएकी छिन् । श्रेष्ठले भने ३८८ मतका साथ तेस्रो स्थानमा छिन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.