गोरखा । नेकपा एमाललेको केन्द्रिय सदस्यमा गोरखाबाट २ जना बिजयी भएका छन् । नेकपा एमालेको चितवनमा भएको १०औं महाधिवेशनबाट रामशरण बस्नेत र सम्झना देवकोटा बिजयी भएका हुन् ।
अधिवेशनबाट गण्डकी प्रदेशका निर्वतमान भौतिक पूर्वाधार मन्त्री तथा गोरखा जिल्ला ईन्चाज समेत रहेका बस्नेत खुल्ला तर्फबाट बिजयी भएका हुन् भने देवकोटा महिला कोटा तर्फबाट बिजयी भएका हुन् ।
देवकोटा यस अघि प्रदेश कमिटी सदस्य समेत रहेकी थिईन ।




















