गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाले महाधिवेशनमा जाने प्रतिनिधीहरुको सर्व सम्मत चयन गरेको छन् ।
राप्रपा गोरखाले केही दिन अगाडी महाधिवेशनमा जाने प्रतिनिधीहरुको नामावली सर्व सम्मत चयन गरेको हो ।
सर्व सम्मत चयन भएको नाम निर्वाचन समितिले राप्रपाको केन्द्रिय कार्यालयमा समेत बुझाई सकेको राप्रपा गोरखाका अध्यक्ष भगवानदास मल्लले जानकारी दिए ।
दुईवटा राप्रपा एक भए पछिकाे याे पहिलाे महाधिवेशन हाे ।
राप्रपा गोरखाबाट महाधिवेशनमा सहभागीहुनेहरुको नामावली
१) जिल्ला अध्यक्ष भगवानदास मल्ल
२) क्षेत्रीय अध्यक्ष क्षेत्र नम्बर १ हरिराम अर्याल
३) क्षेत्रीय अध्यक्ष क्षेत्र नम्बर २ उमानिधी पाण्डे
४) प्रदेश सभा १ क का अध्यक्ष नेत्रबहादुर थापा मगर
५) प्रदेश सभा १ ख का अध्यक्ष रामकुमार खड्का
६) प्रदेश सभा २ क का अध्यक्ष शुशिल पन्त
७) प्रदेश सभा २ ख का अध्यक्ष कुलबहादुर बस्नेत
८) गोरखा नगरपालिकाका अध्यक्ष रुद्रराज पाण्डे
९) पालुङटार नगरपालिकाका अध्यक्ष राजन देवकोटा
१०) सिरानचो गाउँपालिकाका अध्यक्ष शेरबहादुर लामा
११) अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्रनाथ अधिकारी
१२) बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष ठाकुरप्रसाद ढकाल
१३) गण्डकी गाउँपालिकाका अध्यक्ष बद्रिप्रसाद रेग्मी
१४) आरुघाट गाउँपालिकाका अध्यक्ष ढंगबहादुर रोकाहा
१५) चुमनुब्री गाउँपालिकाका अध्यक्ष दोर्जे लामा
१६) धार्चे गाउँपालिकाका अध्यक्ष बिरलाल गुरुङ
१७) शहिदलखन गाउँपालिकाका अध्यक्ष पूर्णजंङ भण्डारी
१८) भीमसेन थापा गाउँपालिकाका अध्यक्ष मानकुमार श्रेष्ठ
गोरखा निर्वाचन क्षेत्र न १ (क)
१) सम्झना लामिछाने
२) कलपना राना
३) अम्बिका रुपाखेती
४) दिल बहादुर परिवार
५) उदयलाल श्रेष्ठ
६) पुर्ण बवादुर गान्धारी
७) हिक्मतजङ भन्डारी
८) गृष्म मल्ल
९) हरेराम अधिकारी
गोरखा निर्वाचन क्षेत्र १ (ख)
१) मन्जु खनिया
२) पानमाया सिमखडा
३) मन्जु सिमखडा
४) शोभा बिश्वाकर्मा
५)मोहन श्रेष्ठ
६) चेत बहादुर श्रेष्ठ
७) सुदिप ढकाल
८) किशोर ढकाल
९) मेगनाथ पान्डे
गोरखा निर्वाचन क्षेत्र न २ (क)
्१) राम माया केसी
२) इन्दिरा थापा मगर
३) प्रजुना शाह
४) चन्द्रबहादुर सार्की
५) कृष्ण बहादुर गुरुङ
६) लछुमन मल्ल
७) महेश्वर रोका
८) हरेराम आचार्य
९) भिषण अर्याल
गोरखा निर्वाचन क्षेत्र २ (ख)
१) मनमाया गुरुङ
२) कुमारी लामा
३) सम्पदा अधिकारी
४) राम बहादुर परिवार
५) यम बहादुर राना
६) मोहम्मद इसाक मिया
७) रामराज कोइराला
८) शकर राज अधिकारी
९) बिस्णु पोखरेल




















