×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

डा.भट्टराई २ साता गोरखामा : सुज अन्तरर्गत घ्याल्चोकबाट छिरेर बालुवामा पुगेर समापन

  •  गोरखा समाचार
  • सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक् एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २ साता लामो यात्रामा आज गोरखा आउदै छन् ।

    पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियान अन्तरर्गत डा.भट्टराई सोमबार गृहजिल्ला गोरखा आउने भएका हुन् ।

    उनी २ सातासम्म गोरखाको विभिन्न क्षेत्रमा पुगेर आफ्ना कार्यकतालाई भेटेर गुनासा सुन्ने र संगठन सुदृढीकरणको लागी परिक्षण दिने कार्यक्रम गरेको जसपा गोरखाले जनाएको छ ।

    अभियान अन्तरर्गत आज पहिलो पटक घ्यालचोकको कार्यक्रमलाई संबोधन गरेर त्यहाँबाट दर्बुङफाँट हुदै ढाबेबाट फुजेल पुग्ने कार्यक्रम तय भएको जसपा गोरखाले जानकारी दिएको हो ।

    डा.भट्टराईको गोरखामा सुज अभियान अन्तरगत कार्यक्रमहरु

    १) कात्तिक २२ गते घ्यालचोक, दर्बुङफाँट, ढाबे र फुजेल

    २) २३ गते घैरुङ, नामजुङ र बोर्लाङ

    ३) कात्तिक २४ गते बालुवा, थुमी र मान्बु

    ४) २५ गते लिदिङ, लापुबेंसी, खानीबेसी र माछिखोला

    ५) २६ गते लप्सिबोट, यामगाउँ, गुम्दा र लाप्राक

    ६) २७ गते लाप्राक र वारपाक

    ७) २८ गते बारपाकबाट सौरपानी, स्वाँरा हुदै देउराली

    ८) २९ गते सातदोबाटो, बगुवा, ताप्ले हुदै नारेश्वर

    ९) ३० गते सिरान्चोक, छेपेटार र पालुङटार नगरपालिका

    १०) मंसिर १ गते दूधपोखरी, मुगे, पाडेबारी, ओख्रेनी, सिचौर, केराबारी

    ११) २ गते भिरसिङ, धारापानी, भच्चेक, सिरानडाँडा र मुच्चोक

    १२) ३ गते झ्याल्लाको कार्यक्रमपछि बालुवामा स्वास्थ्य शिविर कार्यक्रम गरी समापन

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.