×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखामा करिब ८५ हजार घर मघ्य ६६ हजार घरमा मात्र बसाेबास

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लामा राष्ट्रिय जनगणनाको पहिलो चरणको काम सम्पन्न भएको छ । जिल्लामा ११ वटै स्थानीय तहमा यही भाद्र ३० गतेदेखि असोज १८ गतेसम्म घरपरिवार सूचीकरण काम सम्पन्न भएको तथ्याङ कार्यालय गोरखाका महेशप्रसाद ढुङगानाले जानकारी दिए ।

    जिल्लामा घर परिवार सूचीकरणका लागि ९८ जना सुपरीबेक्षक खटिएको र तिनीहरुले जिल्ला भित्र कृषिको लगत, घर परिवार सूचीकरण, सरकारी अनुदानमा घर निर्माण भए नभएको, प्रबिधिक शिक्षा लिए नलिएको, बैंङ संग ऋण लिए नलिएको बारेमा तथ्याङक संकलन गरेको तथ्यांक कार्यालय गोरखाले जनाएको छ ।

    कार्यालयले निकालेको प्रारम्भिक तथ्याङ अनुसार जिल्लामा ८५ हजार ४७७ घर रहेको त्यस मध्ये ६६ हजार २९१ घरमा मानिस बसेको पाइएको कार्यालयले जानकारी दिएको छ ।

    जिल्लामा परिवारको संख्या करिब ७१ हजार रहेको प्रारम्भिक तथ्याङकमा फेला परेको पनि कार्यालयले जानकारी दिएको छ ।

    जनगणना अन्तरर्गत मुख्य गणना यही कात्तिक १३ गतेदेखि १६ गतेसम्म हुने छ । जसका लागी कार्यालयले ४०२ जना गणकलाई नियुत्ती दिएर अभिमुखीकरण तालिम प्रदान गर्न लागेको तथ्यांक अधिकृत ढुङगानाले जानकारी दिए ।

    तालिम सम्पन्न गरेका गणकहरु यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनाका लागि जिल्लाको ११ वटै स्थानीय तहमा खटिनेछन् । जिल्ला भित्र ५ वटा केन्द्र निर्माण गरेर जनगणना हुने छ ।

    जस अन्तरर्गत गोरखा नगरपालिका केन्द्रबाट गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिका, आरुघाट केन्द्रबाट आरुघाट गाउँपालिका र चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिका, अजिरकोट केन्द्रबाट अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको गणना हुने भएको छ ।

    त्यस्तै गरी पालुङटार केन्द्रबाट पालुङ नगरपालिका र सिरानचोक गाउँपालिका तथा सहिद लखन केन्द्रबाट सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका भित्रको जनगणना हुने कार्यालय जनाएको छ ।

    ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारा सहित जनगणनामा खटिने कर्मचारीहरुलाई सहयोग गरी सही तथ्यांक उपलब्ध गराई दिन र कार्यक्रममा सहभागि हुनका लागि प्रमुख ढुङगानाले सवै गोरखबासीलाई अपिल समेत गरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.