×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गैरा कप २०७८, शनिबार ८ खेल सम्पन्न

  •  गोरखा समाचार
  • आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । हिमाली तमु युवा क्लब सिरानचोकले गैरा गाउँमा आयोजना गरेको ‘गैरा कप २०७८’ को फुटबल प्रतियोगितामा शनिबार ८ खेल सम्पन्न भएको छ ।

    नक आउट आधारमा खेललाईएको खेलमा २८ समूहको सहभागीता रहेको क्लबका पूर्व अध्यक्ष बिक्रम गुरुङले जाकारी दिए । गुरुङ अनुसार शनिबार भएको पहिलो खेलमा चित्रे पोखरी युवा क्लब ‘एïले बिएसबी साँधीलाई २–० गोल अन्तरले बिजयी भएको छ ।

    त्यस्तै गरी नयाँ साँघु युवा क्लव र जनप्रेमी युवा क्लब बिच भएको खेलमा नयाँसाँघुले जनप्रेमीलाई १–० गोल अन्तरले बिजयी भएको छ । शनिबार नै भएको हिमाली युवा क्लब र नामरुङ युवा क्लब ‘बि’ बिच भएको खेल निर्धारीत २०–२० मिनेटमा कुनै पनि गोल हुन नसके पछि पेनाल्टी सुट आउटमा नामरुङले हिमालीलाई ४–२, चाईनिज धारा युवा क्लब र सिम्ले युवा क्लब बिच भएको खेलमा चाईनिज धाराले सिम्लेलाई ५–० अन्तरले, अजम्बरी युवा क्लब ‘बि’ र सेभेन स्टार बिच भएको खेलमा अजम्बरीले सेभेन स्टालाई २–० गोल अन्तरले जित हात पारेको गुरुङले बताए ।

    शनिबार नै भएको चित्रे पोखरी युवा क्लब ‘बि’ र नामरुङ युवा क्लब ‘ए’ बिच भएको खेलमा चित्रेले नामरुङलाई १–०, द ओसक क्लब र शिखर भोर्ले युवा क्लब बिच भएको खेलमा द ओसनले भोर्लेलाई २–० गोल अन्तरले जित हात पारेको थियो ।

    यता सेभेन स्टार युवा क्लब ‘बि’ र जौबारी युवा क्लब बिच भएको खेलमा निर्धारीत समयमा १–१ मा बरावरी भए पछि पेनाल्टी सुट आउटमा सेभेन स्टारले जौबारीलाई ३–२ गोलले जित हात पारेको छ ।

    असोज २७ गते सम्म चल्ने गैरा कपमा फुटबल नकआउट आधारमा खेलाईएको आयोजक क्लबमा पूर्व अध्यक्ष बिक्रम गुरुङले बताए । गुरुङका अनुसार बिजेताले नगद ६० हजार, उपबिजेताले ३० हजार र २ वटा सान्त्वना टिमलाई १०–१० हजार नगद, प्रमाण पत्र, मेडल र प्रसंशा पत्र प्रदान गरिने छ ।

    क्लबले यो सहित छैटौ पटक फुटबल प्रतियोगिता आयोजना गरेको हो । खेलका एक कार्यक्रम बिच गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले उदघाटन गरेका थिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.